"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
गल्ति सच्याउँदै
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १५३:
# नेपाली भाषाको मौलिकतालाई ध्यान दिनु जरुरी छ, नेपाली भाषाको आगन्तुक शब्द लिने आफ्नै तरिका छ, नेपाली लवज (Phoneme Set) मिल्दो हुनुपर्दछ,
## संस्कृत शब्दहरू पनि तद्भव शब्दको रूपमा आगो (अग्नि), पिचास ( पिशाच), पुर्ने (पूर्णिमा) भएर आउने र तत्सम बाहेका शब्दहरू नेपालीमा सरलिकरण भएर नेपाली लवज अनुसार हुनेहुँदा सरलिकरण गरिनु पर्दछ।
## अङ्ग्रेजी शब्दहरू जस्तै गिलास (Glass), रिजाप (RserveReserve), रसिद (Receipt)नेपालीमा नेपाली लवज अनुसार सरलिकरण गरिनु पर्दछ (अपवाद: प्राविधिक शब्दहरू, विज्ञान र प्रविधि)।
# उक्त शब्द संस्कृत र निकटवर्ति भाषामा रहेको नरहेको र कुन रूपमा प्रचलमा रहेको हेरिनु पर्दछ।
# उक्त शब्दको अङ्ग्रेजी या कुनै विश्वभाषाका रूपमा परिचित ( फ्रान्सेली, जर्मन, स्पेनी, जापानी) भाषामा रहेको लेख्यात्मक र ध्वन्यात्मक रूपलाई हेरिनु पर्दछ।
पङ्क्ति १६०:
# उस्तै प्रकारका शब्दहरू नेपालीमा कसरी प्रयोग भएका छन् त्यसको एकरूपतामा पनि ध्यान दिनु पर्छ। उस्तै दुईवटा शब्दहरूको लेख्य र उच्चारणीय रूप भिन्न हुनु भएन।
 
यदि कुनै पनि विवाद भएमा माथिका मापदण्डमा आधारित भएर प्रस्तावमा आएका विकल्पहरूको मूल्याङ्कन गरेर अधिकतम मापदण्डअनुसार मान्य हुने विकल्पलाई चुन्दा उचित हुसक्छहुनसक्छ भन्ने प्रस्ताव राख्न चाहन्छु।[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) १५:१०, ५ अगस्त २०२० (नेपाली समय)
 
==[[विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार|शीघ्र मेट्नुपर्ने आधार]] र [[विकिपिडिया:जीवित मानिसहरूको जीवनी|जीवित मानिसहरूको जीवनी]] नीति सम्बन्धमा==