"वार्तालाप:सर्वाधिक हेरिएका युट्युब भिडियोहरूको सूची" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १२:
* प्रस्तावित शीर्षक सुधारमा {{समर्थन}} --[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १०:४१, ४ अगस्त २०२० (नेपाली समय)
* {{असमर्थन}} स्नातक प्रथम वर्षको नेपाली नाटक तथा एकाङ्की नामक पुस्तकमा बकाइदा रूपमन श्रव्यदृश्यको प्रयोग गरिएको छ भने हामी पनि यहि पढ्दै आएका छौँ। अनि अर्को कुरा, नेपाली वृहत् शब्दकोशमा भिडियो नामक कुनै शब्द रहेको छैन[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) १२:४०, ४ अगस्त २०२० (नेपाली समय)
:: नेपाली वृहत् शब्दकोशमा भिडिओ नामक शब्द छ। स्नातक प्रथम वर्षको नेपाली नाटक तथा एकाङ्की नामक पुस्तकका लेखकलाई हामी मान्दैनौँ। भाइलाई श्रव्यदृश्य भन्ने संस्कृत शब्दको अर्थ हेर्नेसुन्ने भन्ने हुन्छ भन्ने थाह छ कि छैन? त्यस अर्थमा POWER POINT PRESENTATION पनि श्रव्यदृश्य हो। धेरै जिद्दि नगर नेपाली सिक पहिला। नेपाली र संस्कृत फरक फरक भाषा हुन्।-<b>[[File:Krish Signature.png|50px|link=User:Krish Dulal]][[User:Krish Dulal|<font color="#0000FF">'''DU'''</font>]][[User:Krish Dulal|<font color="#FF0000">'''LAL'''</font>]] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]])</b> ०९:०७, ५ अगस्त २०२० (नेपाली समय)
"सर्वाधिक हेरिएका युट्युब भिडियोहरूको सूची" पृष्ठमा फर्कनुहोस्।