"उदारवाद" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Fileचित्र:Yellow flag wavingYellow_flag_waving.svg|75px|link=Political colourPolitical_colour#Yellow|alt=|right|81x81px]]
'''उदारवाद''' मनुष्यलाई विवेकशील प्राणी मान्दै सामाजिक संस्थाहरुलाई मानिसहरुको सूझबूझ र सामूहिक प्रयासको परिणाम मान्ने विचारधारा हो। उदारवादको उत्पति १७औँ शताब्दीको प्रारम्भ बाट देखिन्छ। [[जन लक]]लाई उदारवादको जनक मानिन्छ। प्रारम्भिक सिद्धान्तकारहरुमा [[एडम स्मिथ]] र [[जेरमी बेन्थम]]को नाम विशेष रूपबाट उल्लेखनीय छ।<ref>राजनीति सिद्धांत की रूपरेखा, ओम प्रकाश गाबा, मयूर पेपरबैक्स, २0१0, पृष्ठ-२६, ISBN:८१-७१९८-0९२-९</ref>
 
"https://ne.wikipedia.org/wiki/उदारवाद" बाट अनुप्रेषित