"पारलैङ्गिक व्यक्ति" का संशोधनहरू बिचको अन्तर

सा यलक्वंदा द्वारा पारलिङ्गी पृष्ठलाई पारलैङ्गिक मा सारियो: लैङ्गिक विषय भएको कारणले, अझ थप प्रष्ट पार्ने शब्दावलीको प्रयोग
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिंगसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू '''पारलिङ्गी''' वा '''पारलैङ्गिक''' (अङ्ग्रेजी: Transgender) व्यक्ति हुन्। <ref> {{cite web | url= https://bodyanddata.org/wp-content/uploads/2020/06/SOGIESEC.pdf | title = यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई | publisher=Queer Youth Group}} </ref> <ref> {{cite web | url= https://www.unfe.org/wp-content/uploads/2017/05/UNFE-Transgender.pdf | title = Transgender Fact Sheet | publisher=UN Free & Equal}} </ref>
 
==पारलिङ्गीपारलैङ्गिक महिला==
पारलिङ्गीपारलैङ्गिक महिला (Transgender Female / Transwoman ) भन्नाले महिला लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलिङ्गीपारलैङ्गिक महिलाहरू जन्मदाँ पुलिङ्गी इङ्गित गरिएका हुन्छन् । लिंगशिश्न लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटा वा बालक भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटी वा महिलाको गुण विकास हुन्छ र आफूलाई महिला भनी पहिचान गर्दछन् ।
 
==पारलिङ्गीपारलैङ्गिक पुरुष==
पारलिङ्गीपारलैङ्गिक पुरुष (Transgender Male / Transman ) भन्नाले पुरुष लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा स्त्रीलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलिङ्गीपारलैङ्गिक पुरुषहरू जन्मदाँ स्त्रीलिङ्गी इङ्गित गरिएका हुन्छन् । योनी लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटी वा बालिका भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटा वा पुरुषको गुण विकास हुन्छ र आफूलाई पुरुष भनी पहिचान गर्दछन् ।