"पिसाको ढल्किएको स्तम्भ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा सुधार
पङ्क्ति १:
{{Infobox religious building
|building_name = पिजाकोपिसाको ढल्केको कीर्तिस्तम्भ
|infobox_width =
|image =The Leaning Tower of Pisa SB.jpeg
पङ्क्ति १२:
|religious_affiliation= रोमन क्याथोलिक
|rite =
|province =[[पिजापिसा राज्य|पिजापिसा]]
|district =[[टसकानी]]
|status = खुला
पङ्क्ति ३४:
|materials =चुनढुङ्गा तथा ढुङ्गा
}}
'''पिजाकोपिसाको ढल्किएको स्तम्भ''' (इटालेली:तोर्रे दी पिजापिसा) [[इटाली]]को [[पिजापिसा राज्य|पिजापिसा]]मा अवस्थित तथा [[विश्वका आश्चर्यहरू|विश्वका सात आश्चर्यहरू]]को सूचीमा पर्न सफल एक स्तम्भ हो। [[इटाली|इटली]]मा पिजाकोपिसाको ढल्केको कीर्तिस्तम्भ वास्तुशिल्पको अदभुत नमूना मान्ने गरिन्छ। आफ्नो निर्माण पश्चात यो धरहरा लगातार एकातिर ढल्किदै गएको छ। यसको लगातारको झुकावले नै यसलाई विश्वभर प्रसिद्ध बनाएको छ। तर त्यहि कारणले यो स्तम्भ ढल्ने खतरा पनि बढ्दै गएको छ।
 
== परियोजना ==
पछिल्लो दस वर्षदेखि यस स्तम्भलाई स्थायित्व दिने उद्देश्यले एउटा विशेष परियोजना आयोजना गरिएको छ। यस परियोजनाको अन्तर्गत ढल्किएको स्तम्भलाई सिधा गर्ने हेतुले यसको उत्तरतर्फ रहेको जमीनबाट ७० टन माटो खनियो। जब यो काम पूरा भयो त्यसपछि यो स्तम्भ लगातार सिधा हुँदै गएको देखिन्छ। सात वर्षपछि अब यो टावर ४८ सेन्टिमिटर सीधा भएको छ। इन्जिनियरको भनाई अनुसार पहिलो चोटी यो टावर अब पूर्ण रूपले स्थिर रहेको छ। वास्तुशिल्पको यो अनौठौ नमूना जब २०औ शताब्दिमा निर्माण कार्य हुँदै थियो त्यति खेर नै कामदारहरुलाई यो टावर एक तर्फ ढल्दै गैरहेको छ भन्ने भान भएको थियो। कामदारहरुले यसलाई ठिक पार्न प्रयास गरे तर यो पूर्ण तयार भएपछी एक तर्फ ढल्की सकेको थियो। पछी टावरको फिदमा र टावर भित्र एउटा हाईटेक क्यामेरा लगाइयो। जसबाट यो थाहा पाइयो को अब यो स्तम्भ ढल्किन रोकिएको छ। यस कार्यक्रमको पर्वेक्षक रहेको अधिकारी भन्छन आउने दुई सय वर्षसम्म यो टावर स्थिर नै रहन्छ।
 
विश्व भरका लाखौ मानिस यस टावरलाई हेर्न पिजाआउनेपिसाआउने गर्छन। केहि वर्ष पहिला टावर ढल्ने खतरा देखिए पश्चात यसलाई बन्द गरिएको थियो। पुन ११ वर्षसम्म बन्द रहेर यो टावर सन् २००१ डिसेम्बरमा सुचारु गरियो। यस टावरको निर्माण कार्य सम्पन्न गर्न २०० वर्ष लागेको थियो।<ref>[http://www.ingenia.org.uk/ingenia/articles.aspx?Index=322 A profile of an engineer employed to straighten the tower] ''Ingenia'', March 2005</ref>
 
== चित्र दीर्घा ==
<gallery>
Image:Leaning Tower of Pisa.jpg|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Leaning tower of pisa 2.jpg|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Leaning tower of pisa 3.jpg|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Leaning_Tower_of_Pisa_with_Cathedral_in_foreground.jpg|<center>टावर</center>
Image:Pisa.tower05.jpg|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Leaning tower of pisa 4.png|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:PISA by creactions.jpg|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Pisa.tower03.jpg|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Pisa.tower02.jpg|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Lightmatter pisa.jpg|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Pisa.tower04.jpg|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Pisa-tower6.jpg|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Torre di Pisa.jpg|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Pise Torre pendente.jpg|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Campanile pendente Pisa 100.JPG|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Leaning tower of pisa 4.jpg|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Capitel 2 en la Torre de Pisa.JPG|पिजाकोपिसाको ढल्किएको स्तम्भ
Image:Capitel en la Torre de Pisa.JPG|पिजाकोपिसाको ढल्किएको स्तम्भ
</gallery>
 
 
==सन्दर्भ सूची==
Line ६८ ⟶ ६७:
 
==बाह्य सूत्रहरू==
{{Commons category|Leaning Tower (Pisa)|पिजाकोपिसाको ढल्केको स्तम्भ}}
{{Commonscat|Leaning Tower (Pisa)|पिजाकोपिसाको ढल्केको स्तम्भ}}
 
[[श्रेणी:विश्वका आश्चर्यहरू]]