"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

सा +नीति सम्बन्धमा
पङ्क्ति १४५:
१७)[https://ne.m.wikipedia.org/wiki/%E0%A4%B2%E0%A4%B8_%E0%A4%8F%E0%A4%A8%E0%A5%8D%E0%A4%9C%E0%A4%B2%E0%A4%B8#/random यो] लगायत यस्ता विषयको शीर्षक अब के शीर्षक राखेर परिवर्तन हुने भयो?
[[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) २२:४८, २८ जुलाई २०२० (नेपाली समय)
*शब्दको उत्पति, त्यसको बिभिन्न भाषामा उच्चारण, त्यो चिजको उत्पति जस्ता लफडामा नपर्नु राम्रो हुन्छ। नेपाली भाषासम्बन्धी निकाय- प्रज्ञा प्रतिष्ठानले विदेशी नामलाई नेपालीकरण कसरी गर्ने भन्ने आधिकारिक नीति नबनाएसम्म हाल यस नेपाली विकिपिडियामा रहे भएका लेख शीर्षक पाठकलाई सहजतालाई ध्यानमा राखेर लेख्नुपर्छ। विकिपिडियाको एउटा नियम छ, [[विकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध|मूलअनुसन्धानमा लेख निषेध]], त्यसैले आफै भाषाविद्, अन्वेषक र इतिहासकार बन्नुको साटो जे मान्छेले खोज्छन् वा जुन शीर्षक अधिक प्रयोगमा छ त्यो प्रयोग गर्नु राम्रो हुन्छ। यदि त्यो शब्द नेपाली सन्दर्भ स्रोतमा (अनलाइन, पुस्तक, प्रमाणित शोध, सरकारी दस्तावेज) छैन भने ब्रिटिस अङ्ग्रेजी आइपिए प्रयोग गर्न सकिन्छ। अति अप्रचलित रहेको शीर्षक जसको अङ्ग्रेजीमा समेत आइपिए फेला नपरेको खण्डमा सम्पादनकर्ता स्वयं आफ्नु विवेक प्रयोग गरेर शीर्षक तय गर्न सक्ने बनाउँदा ठीक हुन्छ।-[[User:BRPever|<span style="color:#FF00FF;">B</span><span style="color:#FF7E00;">R</span><span style="color:#00A300;">P</span>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' १८:४१, १ अगस्त २०२० (नेपाली समय)
 
 
 
 
 
==[[विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार|शीघ्र मेट्नुपर्ने आधार]] र [[विकिपिडिया:जीवित मानिसहरूको जीवनी|जीवित मानिसहरूको जीवनी]] नीति सम्बन्धमा==