"हिमाचल प्रदेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २५:
 
'''हिमाञ्चल प्रदेश''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: Himachal Pradesh, [[पञ्जाबी भाषा|पञ्जाबी]]: ਹਿਮਾਚਲ ਪ੍ਰਦੇਸ਼, [[सहायता:IPA|उच्चारण]] {{audio-IPA|Himachal.ogg|[hɪmaːtʃəl prəd̪eːʃ]}}) उत्तर-पश्चिमी [[भारत]] मा स्थित एक राज्य हो । यो २१,६२९ मील² (५६०१९ किमी²) <ref name=area>{{cite web |url = http://www.indianmirror.com/geography/geo9.html| title = भारतको बारेमा सांख्यकीय तथ्य |accessdate = 2006-10-26| publisher = www.indianmirror.com }}</ref> भन्दा धेरै क्षेत्रमा फैलिएको छ तथा उत्तरमा [[जम्मू र कश्मीर|जम्मू कश्मीर]], पश्चिम तथा दक्षिण-पश्चिममा [[पञ्जाब (भारत)|पञ्जाब]], दक्षिणमा [[हरियाणा]] एवं [[उत्तर प्रदेश]], दक्षिण-पूर्वमा [[उत्तराखण्ड]] तथा पूर्वमा [[तिब्बत]] बाट घेरिएको छ। हिमाचल प्रदेशको शाब्दिक अर्थ ''हिउले भरिएको पहाडहरुको प्रान्त'' हो। <ref name=hplm1>{{cite web |url = http://www.himachalpradesh.us/geography/himalayas_in_himachal.php |title = हिमाचल प्रदेशको शाब्दिक अर्थ |accessdate = 2007-05-20 |publisher = www.himachalpradesh.us}}</ref>
हिमाचलहिमाञ्चल प्रदेशलाई '''देव भूमि''' पनि भनिन्छ। यस क्षेत्रमा आर्यहरुको प्रभाव [[वेद|ऋग्वेद]] भन्दा पनि पुरानो हो।
 
==यो पनि हेर्नुहोस्==