"पानी घट्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
पानी घट्ट पानी बाट चल्ने अथवा घुम्ने एक् प्रकार को यन्त्र हो जसको प्रयोग् बाट मकै, गहुँ, कोदो, फापर जस्ता खाद्य पदार्थहरु पिस्ने गरिन्छ । विषेश गरि नेपालको ग्रामिण इलाकामा यसको प्रयोग हुन्छ । पानी घट्ट प्राचिनकाल देखि नै मानव जीवनमा उपयोग गरेको पाइन्छ । ग्रीक भूगोलवीद[[:en:Strabo|Strabo]]का अनुसार सन् ७१ बीसीमा [[en:Asia Minor|Asia Minor]] मा [[en:Cabira|Cabira]] का राजा [[en:Mithradates VI Eupator|Mithradates VI Eupator]]को दरवार नजिकै पानी घट्टको प्रयोग भएको थियो ।
 
[[en:watermill]]
"https://ne.wikipedia.org/wiki/पानी_घट्ट" बाट अनुप्रेषित