"अर्बन डिक्सनेरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
{{संक्षिप्त विवरण|बोलचालको भाषाको प्रयोगकर्ताद्वाराप्रयोगकर्ताहरूद्वारा सञ्चालित शब्दकोश }}
{{Infobox website
| name = अर्बन डिक्स्नरी
पङ्क्ति १२:
| current_status = सक्रिय
}}
'''अर्बन डिक्स्नरी''' (अङ्ग्रेजी: [[:en:Urban Dictionary|Urban Dictionary]]) प्रयोगकर्ताद्वाराप्रयोगकर्ताहरूद्वारा सञ्चालित बोलचालको भाषाको अनलाइन [[शब्दकोश]] हो। "आफ्नो संसार परिभाषित गर्नुहोस्" भन्ने मूल नारा अनुसार चल्ने यस साइटको सिर्जना आरोन पेकह्यामद्वारा सन् १९९९ मा भएको थियो।<ref>{{वेब स्रोत|युआरएल=https://www.urbandictionary.com/define.php?term=Define+your+world.&defid=632497|शीर्षक=आफ्नो संसार परिभाषित गर्नुहोस् ।|पहुँचमिति=अप्रिल ७, २०१८ }}</ref> सामान्य शब्दकोशमा नपाइने बोलचालको भाषाको शब्दकोशको रूपमा सञ्चालन गरिएको अर्बन डिक्स्नरीमा अहिले जुन पनिजुनसुकै शब्द वा घटनाको परिभाषा हाल्न सकिन्छ। अर्बन डिक्स्नरीमा एउटै शब्दको विभिन्न परिभाषा, वाक्यमा प्रयोग, र चिनो हुन सक्दछ। सन् २०१४ मा उक्तयस शब्दकोशमा सत्तरी लाख भन्दालाखभन्दा बढी परिभाषाहरू रहेका थिए भने दैनिक रूपमा करिब २,००० नयाँ शब्दहरू यसमा राखिन्थे। यहाँ कतिपय शब्दहरू परिभाषा वास्तविक अर्थ नभई हास्यको रूपमा राखिने गरिएको छ।
 
==इतिहास==