२५,१३१
edits
(ब्याकरणीय त्रुटि) चिनो: २०१७ स्रोत सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनो: २०१७ स्रोत सम्पादन |
||
| current_status = सक्रिय
}}
'''अर्बन डिक्स्नरी''' (अङ्ग्रेजी: [[:en:Urban Dictionary|Urban Dictionary]]) प्रयोगकर्ताद्वारा सञ्चालित बोलचालको भाषाको अनलाइन [[शब्दकोश]] हो। "आफ्नो संसार परिभाषित गर्नुहोस्" भन्ने मूल नारा अनुसार चल्ने यस साइटको सिर्जना आरोन पेकह्यामद्वारा सन् १९९९ मा भएको थियो।<ref>{{वेब स्रोत|युआरएल=https://www.urbandictionary.com/define.php?term=Define+your+world.&defid=632497|शीर्षक=आफ्नो संसार परिभाषित गर्नुहोस् ।|पहुँचमिति=अप्रिल ७, २०१८ }}</ref> सामान्य शब्दकोशमा नपाइने बोलचालको भाषाको शब्दकोशको रूपमा सञ्चालन गरिएको अर्बन डिक्स्नरीमा अहिले जुन पनि शब्द र घटनाको परिभाषा हाल्न सकिन्छ। अर्बन
==इतिहास==
अर्बन डिक्स्नरीमा कुनै पनि शब्दको परिभाषा लेख्ने सम्बन्धमा कुनै कडा नियम छैन। यस साइटमा शब्दको वास्तविक परिभाषाको सट्टा सामान्य वर्णन राखे पुग्छ।
सामान्य शब्दकोशमा नपाइने बोलचालको भाषाको शब्दकोशको रूपमा सञ्चालन गरिएको अर्बन डिक्स्नरीमा अहिले जुन पनि शब्द र घटनाको परिभाषा हाल्न सकिन्छ। अर्बन
अर्बन डिक्स्नरीका प्रयोगकर्ताहरूले दर्ता नगरी नयाँ शब्द र वाक्यांश थप्न मिल्छ तर उनीहरूले एक मान्य विद्युतीय डाँक ठेगाना भने प्रदान गर्नुपर्दछ।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/853274" बाट अनुप्रेषित