"अर्बन डिक्सनेरी" का संशोधनहरू बिचको अन्तर

चिनो: हातले पूर्ववत
ब्याकरणीय त्रुटि
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
{{संक्षिप्त विवरण|बोलचालको भाषाको प्रयोगकर्ताद्वारा संचालितसञ्चालित शब्दकोश }}
{{Infobox website
| name = अर्बन डिक्शनरीडिक्स्नरी
| logo = UD logo-01.svg
| url = {{URL|https://www.urbandictionary.com/}}
पङ्क्ति ८:
| owner = आरोन पेकह्याम
| author = आरोन पेकह्याम
| alexa = {{Decrease}} ९६८ ({{as of|२०२०|०४|२३}})<ref name="alexa">{{cite web|url= https://www.alexa.com/siteinfo/urbandictionary.com | publisher= [[अलेक्सा इन्टरनेट]] |title=अर्बन डिक्शनरीकोडिक्स्नरीको ट्राफिक, जनसाङ्ख्यिकी र प्रतिस्पर्धीहरू - अलेक्सा ।|accessdate= अप्रिल २३, २०२० }}</ref>
| launch_date = {{Start date and age|1999}}
| current_status = सक्रिय
}}
'''अर्बन डिक्शनरीडिक्स्नरी''' (अङ्ग्रेजी: [[:en:Urban Dictionary|Urban Dictionary]]) प्रयोगकर्ताद्वारा सञ्चालित बोलचालको भाषाको अनलाइन [[शब्दकोश]] हो। "आफ्नो संसार परिभाषित गर्नुहोस्" भन्ने मूल नारा अनुसार चल्ने यस साइटको सिर्जना आरोन पेकह्यामद्वारा सन् १९९९ मा भएको थियो।<ref>{{वेब स्रोत|युआरएल=https://www.urbandictionary.com/define.php?term=Define+your+world.&defid=632497|शीर्षक=आफ्नो संसार परिभाषित गर्नुहोस् ।|पहुँचमिति=अप्रिल ७, २०१८ }}</ref> सामान्य शब्दकोशमा नपाइने बोलचालको भाषाको शब्दकोशको रूपमा सञ्चालन गरिएको अर्बन डिक्शनरीमाडिक्स्नरीमा अहिले जुन पनि शब्द र घटनाको परिभाषा हाल्न सकिन्छ। अर्बन डिक्शनारीमा एउटै शब्दको विभिन्न परिभाषा, वाक्यमा प्रयोग र चिनो हुन सक्दछ। सन् २०१४ मा उक्त शब्दकोशमा सत्तरी लाख भन्दा बढी परिभाषाहरू रहेका थिए भने दैनिक रूपमा करिब २,००० नयाँ शब्दहरू यसमा राखिन्थे। यहाँ कतिपय शब्दहरू परिभाषा वास्तविक अर्थ नभई हास्यको रूपमा राखिने गरिएको छ।
 
==इतिहास==
सन् १९९९ मा आरोन पेकह्यामले क्यालिफोर्निया पोलिटेक्निक स्टेट विश्वविद्यालयमा [[कम्प्युटर विज्ञान]]मा [[विद्यावारिधी]] गरिरहदागरिरहँदा यस वेबसाइटको स्थापना गरेका थिए। उनले क्यालिफोर्नियाका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूले प्रयोग गर्ने बोलचालको भाषाको तुलना गर्न चाहन्थे। उनले पहिला [[आस्क डट कम]]को नक्कल गर्ने [[वेब खोज संयन्त्र]]को रचना गरेका थिए तर नियम उल्लङ्घन पत्र पाएपछि उक्त वेबसाइट बन्द गर्नु परेको थियो।<ref name="Jen">{{समाचार स्रोत|लेखक१=जेना वर्थम|लेखकसूत्र=|शीर्षक=बोलचालको भाषाको कोश ।|युआरएल=https://www.nytimes.com/2014/01/04/technology/a-lexicon-of-the-internet-updated-by-its-users.html?ref=technology|पहुँचमिति=नोभेम्बर १७, २०१४ |कार्य=द न्यूयोर्क टाइम्स |मिति=जनवरी ३, २०१४ }}</ref> उनले वास्तविक शब्दकोशको नक्कलको रूपमा अर्बन डिक्शनरीकोडिक्स्नरीको रचना गरेको बताएका थिए।
 
सेवा सार्वजनिक भएको पहिलो पाँच वर्षमा यसले नाफा वा घाटाकोघाटा दुबै भएन। सन् २००३ मा [[संयुक्त अधिराज्य]]मा उच्च अदालतमा दुइटा र्‍याप गीतकारको मुद्दामा न्यायाधीशले बोलचालको भाषा बुझ्न अर्बन डिक्शनरीकोडिक्स्नरीको प्रयोग गरेको खबर आएपछि साइटलाई धेरैले ध्यान दिन थालेका थिए।<ref>{{समाचार स्रोत|प्रथम=ज्याक|अन्तिम=शोफिल्ड|लेखकसूत्र=|शीर्षक=त्यागपत्रदेखि जेल्दासम्म ।|युआरएल=https://www.theguardian.com/technology/2007/nov/12/urbandictionary|पहुँचमिति=नोभेम्बर १७, २०१४ |कार्य=द गार्डियन|मिति=नोभेम्बर १२, २००७ }}</ref><ref>{{समाचार स्रोत|शीर्षक=र्‍याप गीतले न्यायाधीश अलमल ।|युआरएल=http://news.bbc.co.uk/2/hi/entertainment/2966646.stm|पहुँचमिति=नोभेम्बर २२, २०१५ |कार्य=बिबिसी|मिति=जुन ६, २००६ }}</ref>
 
सन् २००९ मा, यसमा करिब चालिस लाख परिभाषाहरू रहेका थिए र दैनिक रूपमा २,००० नयाँ परिभाषाहरू यहाँ बुझाइन्थे।<ref>{{वेब स्रोत|शीर्षक=समाचारमा पुर्व छत्र: ग्रीष्म र शरद २००९ । |युआरएल=http://www.calpolynews.calpoly.edu/magazine/fall-09/alumni-roundup.html |वेबसाइट=क्याल पोलि म्यागजिन|प्रकाशक=क्यालिफोर्निया पोलिटेक्निक स्टेट विश्वविद्यालय|पहुँचमिति=नोभेम्बर १७, २०१४ |मिति=जुन २००९ |युआरएलस्थिति=मृत |अभिलेखयुआरएल=https://web.archive.org/web/20141225210729/http://www.calpolynews.calpoly.edu/magazine/fall-09/alumni-roundup.html |अभिलेखमिति=डिसेम्बर २५, २०१४ }}</ref> अप्रिल २००९ मा अर्बन डिक्शनरीकोडिक्स्नरीको साइटमा एक करोड भन्दा बढी प्रयोगकर्ताहरू दर्ता भएका थिए, जसमध्ये करिब ८०% [[मासिक सक्रिय प्रयोगकर्ता|मासिक प्रयोगकर्ता]] २५ वर्षको उमेर भन्दा कमका थिए। जुलाई २००९ मा पेकह्यामले ''द न्यूयोर्क टाइम्स''मा अर्बन डिक्शनरीडिक्स्नरी [[विकिपिडिया]] भन्दा भिन्न भएको जानकारी दिएका थिए।<ref>{{समाचार स्रोत|लेखक१=डोरिस वोङ|शीर्षक=सीमापारिको प्रतिद्वन्द्व इन्टरनेटमा, जहाँ निवासीहरू गृहनगरलाई परिमार्जन गर्दै मजा उठाउँछन् ।|युआरएल=http://www.boston.com/yourtown/news/needham/2009/07/virtual_smackdowns_crossborder.html|पहुँचमिति=नोभेम्बर १७, २०१४ |कार्य=बोस्टन ग्लोब|मिति=जुलाई ५, २००९ }}</ref> विकिपिडियामा तटस्थता खोजिन्छ भने अर्बन डिक्शनरीमाडिक्स्नरीमा प्रयोगकर्ताहरूलाई आफ्नो अनुभव अनुसार शब्द र परिभाषा राख्न प्रोत्साहित गरिन्छ।<ref>{{समाचार स्रोत|लेखक१=भर्जिनिया हेफर्नन|शीर्षक=स्ट्रीटस्मार्ट: अर्बन डिक्शनरीडिक्स्नरी ।|युआरएल=https://www.nytimes.com/2009/07/05/magazine/05FOB-medium-t.html?_r=1&ref=magazine|पहुँचमिति=नोभेम्बर १७, २०१४|कार्य=द न्यूयोर्क टाइम्स|मिति=जुलाई १, २००९ }}</ref>
 
सन् २०११ मा संयुक्त राज्य अमेरिकाको मदिरा, सूर्ति, बन्दुक र विस्फोटकसँग सम्बन्धित ब्यूरोले ज्यान मर्ने धम्कीमा प्रयोग भएको एक शब्दको अर्थ बुझ्न जिल्ला अदालतमा यस वेबसाइटको प्रयोग गरेको थियो ।<ref name=":0">{{वेब स्रोत|युआरएल=http://www.thesmokinggun.com/documents/feds-consult-urban-dictionary-876543|शीर्षक=ज्यान मर्ने धम्कीको मुद्दामा अर्बन डिक्शनरीकोडिक्स्नरीको प्रयोग ।|मिति=अगस्ट ३१, २०११ |कार्य=द स्मोकिङ गन}}</ref>
 
मार्च र अप्रिल २०११ मा ३० दिनको अन्तरालमा ६७,००० मानिसले अर्बन डिक्शनरीमाडिक्स्नरीमा ७६,००० नयाँ परिभाषा लेखेका थिए भने ३,५०० प्रयोगकर्ताहरू मात्रै यसमा दर्ता भएका थिए। अप्रिल २०११ मा ''गार्डियन''द्वारा प्रकाशित एक लेखमा पेकह्यामले वेबसाइटको विषयवस्तु छान्ने नीतिनियम बनाएका खुलासा गरेका थिए। यी नीतिनियम अन्तर्गत नाम चलेका व्यक्तिहरूको नाम थप्न मिल्ने तर साधारण व्यक्तिका नाम राख्न नमिल्ने, प्रख्यात बोलचालको भाषा मात्रै राख्न मिल्ने र कुनै पनि व्यक्ति वा समूहलाई गाली गर्न नपाउने जस्ता कुराहरू समावेश भएका थिए।<ref name="Praise">{{समाचार स्रोत|लेखक१=जोनी डेभिस|शीर्षक=अर्बन डिक्शनरीकोडिक्स्नरीको प्रशंसामा ।|युआरएल=https://www.theguardian.com/books/2011/apr/21/in-praise-urban-dictionaries|पहुँचमिति=नोभेम्बर १७, २०१४ |कार्य=द गार्डियन|मिति=अप्रिल २१, २०११ }}</ref>
 
सन् २०१९ को सुरुतिर बत्तीस वर्षे पेकह्यामले [[सान फ्रान्सिस्को]]मा हुँदा वेबसाइटबाट आउने आम्दानी नखुलाएपनि साइटको अनुरक्षण र उनलाई पुग्ने जति आम्दानी भइरहेको बताएका थिए। पेकह्याम हाल पनि अर्बन डिक्शनरीकोडिक्स्नरीको एक मात्र कर्मचारी हुन् भने उनलाई [[प्रारम्भिक सार्वजनिक निष्कासन]]मा कुनै रुचि छैन। यस साइटका प्रयोगकर्ता धेरैजसो १५ वर्षे केटा रहेका छन्।<ref name="Jen" />
 
जनवरी ५, २०१४ अनुसार यस साइटको ५०% ट्राफिक मोबाइलबाट आएको र अर्बन डिक्शनरीकोडिक्स्नरीको [[आइफोन]] अनुप्रयोग ३० लाख चोटी अभिभारण गरिएको थियो ।<ref name="Ham">{{समाचार स्रोत|लेखक१=जेना वर्थम|शीर्षक=अर्बन डिक्शनरीकोडिक्स्नरीको दोस्रो चरण: विश्ववापी र मोबाइल ।|युआरएल=http://bits.blogs.nytimes.com/2014/01/05/urban-dictionarys-next-phase-global-and-mobile/?_r=0|पहुँचमिति=नोभेम्बर १७, २०१४ |कार्य=द न्यूयोर्क टाइम्स|मिति=जनवरी ५, २०१४ }}</ref> धेरै अङ्ग्रेजी परिभाषा भएका अर्बन डिक्शनरीमाडिक्स्नरीमा स्वाहिली, [[अरबी भाषा|अरबी]] र फुला जस्ता भाषाबाट आगन्तुक अङ्ग्रेजी शब्दलाई पनि मान्यता दिइन्छ।<ref>{{पुस्तक स्रोत|प्रथम=पुएयो|अन्तिम=इसाबेल|शीर्षक=व्यावसायिक अङ्ग्रेजीको अनलाइन शिक्षा ।|मिति= २००९ |पृष्ठ=१६९ }}</ref>
 
==विषयवस्तु==
अर्बन डिक्शनरीमाडिक्स्नरीमा कुनै पनि शब्दको परिभाषा लेख्ने सम्बन्धमा कुनै कडा नियम छैन। यस साइटमा शब्दको वास्तविक परिभाषाको सट्टा सामान्य वर्णन राखे पुग्छ।
 
सामान्य शब्दकोशमा नपाइने बोलचालको भाषाको शब्दकोशको रूपमा सञ्चालन गरिएको अर्बन डिक्शनरीमाडिक्स्नरीमा अहिले जुन पनि शब्द र घटनाको परिभाषा हाल्न सकिन्छ। अर्बन डिक्शनारीमा एउटै शब्दको विभिन्न परिभाषा, वाक्यमा प्रयोग र चिनो हुन सक्छ। "रिसाहा हिटलर"<ref name=":2">{{Cite web|title = रिसाहा हिटलर|url = http://www.urbandictionary.com/define.php?term=angry+hitler|website = अर्बन डिक्शनरीडिक्स्नरी|accessdate = अक्टोबर १५, २०१५ }}</ref> र "रुसी क्यान्डी केन"<ref name=":3">{{Cite web|title =रुसी क्यान्डी केन|url = http://www.urbandictionary.com/define.php?term=russian+candy+cane|website = अर्बन डिक्शनरीडिक्स्नरी|accessdate = अक्टोबर १५, २०१५ }}</ref> यिनका केही उदाहरण हुन्।
 
अर्बन डिक्शनरीकाडिक्स्नरीका प्रयोगकर्ताहरूले दर्ता नगरी नयाँ शब्द र वाक्यांश थप्न मिल्छ तर उनीहरूले एक मान्य विद्युतीय डाँक ठेगाना भने प्रदान गर्नुपर्दछ।
 
==उपयोग==
सन् २०१४ मा उक्त शब्दकोशमा सत्तरी लाख भन्दा बढी परिभाषा थिए र दैनिक रूपमा करिब २,००० नयाँ शब्द राखिन्थे।<ref name="Jen"/>
 
नोभेम्बर २०१४ मा यस साइटको विज्ञापन पृष्ठ अनुसार अर्बन डिक्शनरीलेडिक्स्नरीले औसत ७ करोड धारणा र १ करोड प्रयोगकर्ता भित्र्याउँदछ। जनवरी २०१४ मा पेकह्यामले भने अनुसार साइटको ४०% ट्राफिक अन्तर्राष्ट्रिय थियो र साइटमा १५ देखि २४ वर्षीय केटाहरूको सङ्ख्या बढी रहेको थियो।<ref name="Jen"/><ref name="Ham"/>
 
फेब्रुअरी २०१९ मा यस साइटमा साप्ताहिक ४ शब्दको दरले शब्द थपिएको थियो, जसले गर्दा १,५०० भन्दा बढी शब्दको परिभाषा उपलब्ध भएको थियो।<ref>{{वेब स्रोत |प्रथम=फेरिस |अन्तिम=ज्याक्सन |शीर्षक=अर्बन डिक्शनरीडिक्स्नरी: सबै शब्दहरू ।|युआरएल=https://www.urbandictionary.com/yesterday.php?date=2019-02-19 |वेबसाइट=अर्बन डिक्शनरीडिक्स्नरी|पहुँचमिति=फेब्रुअरी २०, २०१९}}</ref>
 
==थप लेखहरू==