२२,४११
edits
सा (→रुसी गृहयुद्ध) |
सा (→सरकारी सुधार) |
||
===सरकारी सुधार===
२० डिसेम्बर १९१७ मा (2 January 1918, N.S.), लेनिनको आदेशमा गुप्तचर संस्था चेका स्थापना भयो ।<ref>Figes, 1996.</ref> यो बोल्सेभिकको राजनैतिक विपक्षी विरुद्ध दमनको सुरुवात थियो। लेनिनको असफल हत्या प्रयास पछि सेप्टेम्बर १९१८ पछी लाल आतंक सुरु भयो। फ्रेन्च आतंकी शासन सोभियत बोल्सेभिकको लागि उदाहरण थियो। लियोन
जमीन सम्बन्धी कानुन निजी जमिनको पुनर्वितरण लाई अनुमोदन गर्यो। बोल्सेभिक आफुलाई मजदुर र किसानको प्रतिनिधि मान्थ्यो। सोभियत संघको चिन्हमा र निशान छपमा हसिया हथौडा थियो।
अन्य कानुन:
*सम्पूर्ण निजी सम्पत्तिको राष्ट्रियकरण गरियो।
*सबै रसियाली
*निजी बैंक खाता जफत गरियो।
*
*सबै बैदेशिक ऋणहरु अस्विकार /परित्याग गरियो।
*उद्योग कारखानाको नियन्त्रण सोभियतलाई दिइयो।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/853021" बाट अनुप्रेषित