"वार्तालाप:रामशरण दर्नाल" का संशोधनहरू बिचको अन्तर

Comment
सा +छलफल बन्द गर्दै
पङ्क्ति १:
{{Old prod|nom=Nirmal Dulal|nomdate=२०२०-०७-२५}}
{{Afd top|लेखलाई यथावत राख्ने निर्णय गरियो}}
:{{yo|Nirmal Dulal}} जी लेख मेट्ने प्रस्तावमा मेरो असमर्थन रहेको छ। उक्त व्यक्ति उल्लेखनीय रहेको तथा कक्षा ९ मा नेपाली विषय अन्तर्गत व्यक्तिको जीवनी पढाइ हुने जानकारी गराउन चाहन्छु। लेखनमा गल्ती भएको क्रममा लेखलाई सुधार गर्नुपर्छ नकि मेट्न आवेदन।- [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १४:१७, २७ जुलाई २०२० (नेपाली समय)
[[User:Saroj Uprety|Saroj Uprety]] भाई यो कुरा तिमीलाई भन्दा मलाई बढी थाहा छ, बिगत १० बर्ष देखि मैले त्यही नै गर्दै आएको छु। बरु तिमीले विकिपिडियाको नीति नियम राम्रो सँग हेर्ने हो की? प्रशासक/प्रबन्धक वर्ग {{ping|Biplab Anand}}ले मैले लेखेको कारणमा ध्यान दिनु होला।-- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] २२:२९, २८ जुलाई २०२० (नेपाली समय)
Line ५ ⟶ ६:
:: उल्लेखनीय व्यक्ति भएकोले मेट्ने प्रस्तावमा असमर्थन। -<b>[[File:Krish Signature.png|50px|link=User:Krish Dulal]][[User:Krish Dulal|<font color="#0000FF">'''DU'''</font>]][[User:Krish Dulal|<font color="#FF0000">'''LAL'''</font>]] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]])</b> २२:५०, २८ जुलाई २०२० (नेपाली समय)
: मैले लेखको उल्लेखनीयतालाई नभई विकीपिडियाको "Advertisement and conflict of interest" सम्बन्धि नीतिलाई आधार मानेको हो, अब नीति अनुसरण नै नगर्ने हो भने मेरो भन्नु केही छैन। --[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०९:५२, २९ जुलाई २०२० (नेपाली समय)
:{{U|Nirmal Dulal}} ज्यूले यस लेखलाई मेट्नको लागि दिनुभएको कारण [[Special:Diff/851758|यहाँ]] हेर्न सकिन्छ, यो लेख सन् २०१३ मै सिर्जना गरिएको भएतापनि केहीदिन पहिले {{U|Arnav Darnal}}जीले लेखलाई विस्तार गर्नुभएको हो। वहाँले लेखमा स्रोत सन्दर्भ राखेतापनि [[Special:Diff/852179|व्यक्तिगत झुकाव]]मा आएर लेख लेख्नुहुँदैन भन्ने कुराको विचार गर्नुभएको देखिएन, निर्मल जीले लेखलाई मेट्न प्रस्ताव गर्नुभएको कारणपनि त्यहि हो जस्तो लाग्छ जुन नियमसङ्गत छ। व्यक्तिको उल्लेखनीयतामाथि प्रश्न नरहेतापनि [[वि:विकिपिडिया के होइन|विकिपिडिया के होइन]], [[विकिपिडिया:चासोको अन्तरद्वन्द|चासोको अन्तरद्वन्द]] र [[विकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध|मूलअनुसन्धानमा लेख निषेध]] नीतिलाई समुदायले अनुसरण गर्नुपर्छ। यो लेखलाई हाल [[Special:Diff/852254|सुधार]] गरिएकोले यस लेखलाई यथावत राख्ने निर्णय गरिएको जानकारी गराउन चाहन्छु।--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ११:१६, २९ जुलाई २०२० (नेपाली समय)
{{Afd bottom}}
"रामशरण दर्नाल" पृष्ठमा फर्कनुहोस्।