"छारे रोग" का संशोधनहरू बिचको अन्तर

सा robot Adding: bjn:Gila babi
सा r2.5.2) (robot Adding: bar:Hinfållets; अंगराग परिवर्तन
पङ्क्ति १:
[[imageFile:Spike-waves.png|thumb|right|Generalized 3 Hz spike and wave discharges in EEG]]
 
'''छारे रोग''' मानिसलाई मात्र नभएर पशु समेतमा देखा पर्ने एक किसिमको मानसिक [[रोग]] हो। यो रोगलाई मृगी, चडिफाउ, फफडके, रिङ्ने, आदी विभिन्न नामहरु दिएको पनि पाइन्छ। प्राय जसो कमजोर दिल भएका व्याक्तीहरुलाई छारे रोगको रोगको सम्भावना बढी हुने अनुमान गरिएको छ। यो रोग लाग्ने रोगीले कहिले कतिखेर र कहाँ लाग्न सक्छ भन्ने पूर्वानुमान गर्न सक्दैन तर पनि धेरै मानिसको भेला, रंगी विरंगी कपडा, आँखा तिरमिराउने घाम, नदीमा उफ्री रहेको पानी र पंचेबाजाको धुन सुने पछि यो रोगका रोगीहरु अचानक [[मुर्छा]] (अचेत) अवस्थामा भएर लडेको देखिन्छ। यो रोगको रोगीलाई ग्यारण्टीका साथ निको पार्न सकिने कोही ईलाज त छैन तर पनि कति पय डाक्टर तथा वैद्यहरु मिर्गि को रोगी ठिक बनाउन सकिने दावि गर्छन्। छारे रोगीको अपरेसन नगर्दा सम्म ठिक नहुने कति पय डाक्टरहरुको भनाई रहेको छ। यो एक दिमागी रोग भएका कारण अपरेसन गर्न साह्रै खर्चिलो र अप्ठ्यारो पनि हुन्छ।
पङ्क्ति २३:
[[ay:T'uku usu]]
[[az:Epilepsiya]]
[[bar:Hinfållets]]
[[bat-smg:Epilepsėjė]]
[[bg:Епилепсия]]
"https://ne.wikipedia.org/wiki/छारे_रोग" बाट अनुप्रेषित