"संरक्षणवाद" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: विभिन्न देश बीचमा व्यापार अवरोध लगाउने आर्थिक नीतिलाई संरक्ष...
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{व्यापार}}
विभिन्न देश बीचमा व्यापार अवरोध लगाउने आर्थिक नीतिलाई संरक्षणवाद (Protectionism({{Lang-en|protectionism}})) भनिन्छ । व्यापार अवरोध विभिन्न प्रकारबाट लगाइन्छ जस्तै :- आयातित वस्तुहरूमा शुल्क लगाउनु, प्रतिबन्धक आरक्षण र अन्य धेरै सरकारी प्रतिबन्धक नियम जसको उद्देश्य [[आयात]]लाई हतोत्साहित गरेर विदेशी उत्पादन (कम्पनि) द्वारा स्थानीय बाजार र उत्पादकको अधिग्रहणलाई रोक्नु हो।
==यो पनि हेर्नुहोस्==
* [[स्वतन्त्र व्यापार]]
"https://ne.wikipedia.org/wiki/संरक्षणवाद" बाट अनुप्रेषित