"रामशरण दर्नाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ४३:
}}
 
'''रामशरण दर्नाल''' एक नेपाली वाद्यविद् थिए। दर्नालको जन्म [[विक्रम सम्बत]] १९९४ असार २७ गते शुक्ल तृतीयाका दिन भएको थियो।<ref name="Aatmabritanta">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=|last=|editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=२१-२७|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=आत्मवृतान्त|ISBN=9789937284578}}</ref><ref name="RSD3">{{cite|title=सङ्गीतका विशिष्ट अनुसन्धाता|first=कृष्णकुमारी|last= लुइँटेल|editor= |date=२०५१ माघ ५|pages=|publisher=प्रजातन्त्र साप्ताहिक |chapter= |ISBN=}}</ref><ref name="Bimochan"/> लोकसङ्गीत तथा संस्कृतिविद् दर्नाल सङ्गीतसम्बन्धी अध्ययन-अनुसन्धानका विशिष्ट अभियन्ता हुन् ।हुन्।<ref name="RSD4">{{Citation|last=पहाडी|first=डम्बर|author1-link=|title=लोकसङ्गीत सम्राट : एक स्मृति|translator=|journal=नेपालीमञ्च|volume=२१|issue=६|page=|publisher=|editor=|location=|date=कार्तिक २०६८|url=|issn=|doi=|mr=|zbl=}}</ref><ref name="GP">{{cite|title=आजीवन सङ्गीत अनुसन्धानदाता|first=गोपाल|last=पराजुली|editor= |date=२०६९ असार २|pages=|publisher=गोरखापत्र |chapter= |ISBN=}}</ref> रामशरण दर्नाल नेपाली सङ्गीत क्षेत्रका एक अन्वेषकको हुन्। नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि पनि उनको भूमिका महत्त्वपूर्ण रहेको छ। नेपाली बाजागाजाको अन्वेषक भएर पनि उनले काम गरेका थिए।<ref name="NRP ">{{cite|title=बाँचेको मान्छे : सङ्गीत अन्वेषक |first=नरेन्द्रराज |last= प्रसाई |editor=|date=२०६८ असोज २८|pages=|publisher=अन्नपूर्ण पोष्ट|chapter=}}</ref> उनले जातीय चाडपर्वमा विभिन्न जातजातिले बजाउने बाजा र धुनको ऐतिहासिक महत्त्व र गरिमाबारे गहन अध्ययन गरी जनसमक्ष ल्याएका थिए।<ref>{{Citation|last= पलिखे |first=बद्री |author1-link= |title= जसको सम्झना आइरहन्छ |translator=|journal= ज्ञानगुनका कुरा |volume=१२६|issue=दर्नाल अङ्क १|page=|publisher= |editor= |location= |date=२०६४ चैत्र ४ गते|url =|issn=|doi=|mr=|zbl=}}</ref> रामशरण दर्नाल नेपाली लोक तथा शास्त्रीय सङ्गीतका पुस्तकालय पनि मानिन्छन्।<ref name="nepalihimal">{{वेब स्रोत|युआरएल= http://nepalihimal.com/article/7116 |शीर्षक=रामशरण दर्नाल |प्रथम=गोपाल|अन्तिम=बराइली|वेबसाइट= नेपाली हिमाल डटकम|प्रकाशक=हिमाल खबरपत्रिका |मिति=|पहुँचमिति=२०१९-०३-१६}}</ref>
 
==बाल्यकाल र शिक्षा==
दर्नालको जन्म पिता सत्यकुमार दर्नाल र माता दिलकुमारी दर्नालका सुपुत्रका रूपमा धोबीचौर, काठमाडौँमा भएको थियो ।थियो।<ref name="NRP "/><ref name="Jaydev ">{{cite|title=सङ्गीतमय जीवनको अवसान|first= जयदेव|last= भट्टराई |editor=|date=२०६८ भाद्र ३१|pages=|publisher=गोरखापत्र|chapter=}}</ref> उनको [[न्वारान]]को नाम दण्डकुमार थियो ।थियो।<ref name="PD">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=प्रकाश|last=दर्नाल|editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=२१-२७|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=बुबालाई सम्झदा|ISBN=9789937284578}}</ref> दर्नालले परिवारमा माहिलो छोराको रुपमा जन्म लिए तापनि बाँचेका सन्तानमध्ये उनी नै जेठा थिए ।थिए। गोकर्णको मामाघर र थलीको मामाघरमा उनको बालापन व्यतित भयो ।भयो।<ref name="Aatmabritanta"/> बालक दर्नालले आफूलाई यस धर्तीमा आँखा खोल्दा नेपाली समाजले "अछूत" भनेर उपमा थपिदिएको एक गरिब परिवारमा पाए पनि यो परिवार मिहेनतकसहरूको एक पवित्र मन्दिर थियो ।थियो। राणाकालीन समयमै पनि उनका पिता सत्यकुमार दर्नाल तथा बडा बुबा नेपाली सेनामा ब्याण्ड समूहलाई तालिम दिन्थे ।दिन्थे। बुबासँग पछि लागेर ब्याण्ड समूहलाई तालिम दिएको हेर्न जाने गर्दा बालक दर्नालको नसा-नसामा सङ्गीत गुञ्जन थाल्यो ।थाल्यो।<ref name="RSD3"/>
 
सानैदेखि पढ्ने खुब रहर भएका दर्नालको प्रारम्भिक शिक्षा गरिबीको चपेटामा परेका वावजुद उनलाई काठमाडौँस्थित [[दरबार हाइस्कुल]] र २००८ सालमा माध्यमिक शिक्षाका लागि [[सेन्ट रोबर्ट हाइस्कुल]], [[दार्जिलिङ्ग]], [[भारत]] पुर्याइयो ।पुर्याइयो।<ref name="Aatmabritanta"/> त्यहाँको साङ्गीतिक वातावरणको प्रभावले उनले त्यहीँ मेण्डोलिन, गिटारजस्ता वाद्यसामग्री बजाउन सिके ।सिके।<ref name="RSD3"/>
 
==व्यक्तिगत जीवन==
सानैदेखि रोगी भएर जन्मेका छोरा रामशरणलाई उनकी आमाले पिठ्यूँमा बोक्दै घरी वैद्यकहाँ त घरी जान्नेकहाँ लैजान्थिन् ।लैजान्थिन्। त्यति बेलाको अन्धविश्वास, विवाह गरिदिएपछि रोगीको रोग निको हुन्छ रे भन्ने आधारमा उनका आमाबुबाले ११ वर्षको बाल्यकालमै [[महादेवस्थान मण्डन]], [[ काभ्रेपलाञ्चोक]] जिल्लाकी हरिमाया दर्नालसँग २००५ सालमा उनको विवाह गरिदिए ।गरिदिए। २००८ सालमा दार्जिलिङ्ग गए, पढ्नलाई ।पढ्नलाई। त्यसपछि दुई वर्ष [[कोलकाता]] बसे ।बसे। करिब १२ वर्ष विदेशमा बिताए ।बिताए। सरल जीवन, शिष्ट व्यवहार, लचकदार वचन र अध्ययनशील व्यक्तित्वका धनी, असाध्यै शान्त र सरल स्वभावका दर्नालका तीन छोरा र एक छोरी छन् ।छन्।<ref name="RSD1">{{cite|title=सङ्गीतमय जीवनः सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म|first=हरिमाया|last=दर्नाल| editor=राजेन्द्र महर्जन तथा पदम सुन्दास |date=२०७१|pages=१६०-१६२|publisher=दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, रत्नमाया दलित साहित्य संरक्षण समिति|chapter=साथमा बिताएका ती ६५ वर्ष |ISBN=9789937284578}}</ref><ref name="RSD2">{{cite|title=साताकी गृहणी|first=अमृत |last= भादगाउँले |editor=|date=२०५८ माघ १२|pages=|publisher=साप्ताहिक |chapter=|}}</ref>
 
==कार्य जीवन==
अध्ययनको क्रम जारी नै भए पनि सङ्गीत भनेपछि हुरुक्कै हुने दर्नालले भारतको कोलकाताको एक रेकर्डिङ्ग कम्पनीमा काम गर्न थाले ।थाले। कोलकातामै नेपालका पुराना कलाकारहरू [[धर्मराज थापा]], [[नातिकाजी]], [[शिवशंकर मानन्धर]] र [[तारादेवी]] सँग उनको परिचय भयो ।भयो। २०१५ सालमा उनले भारतबाट नेपाल आउँदा गिटार र मेण्डोलिन ल्याएका थिए ।थिए। उनलाई नेपालमा ती दुई बाजा भित्र्याउने पहिलो व्यक्तिको रूपमा चिनिन्छ ।चिनिन्छ। कहिले रेडियो नेपालमा जाने, कहिले सङ्गीतकारहरूसँग सम्पर्क गर्दागर्दै २०१६ सालमा उनले पहिलो पटक [[नेपाल प्रज्ञा प्रतिष्ठान]]मा मेण्डोलिन बाधक रुपमा जागिर पाए ।पाए। प्रज्ञा प्रतिष्ठानका विभिन्न पदमा कार्य गर्दै दर्नालले २०२१ सालमा प्रज्ञा प्रतिष्ठानका लागि कुलपति [[म.वी.वि.शाह|श्री ५ महेन्द्र]]बाट ल्याइएको त्रिवर्षीय योजनामा सङ्गीत-नाट्य शाखाको सहायक सचिव भएर कार्य गरे ।गरे। वि.सं. २०२८ सालमा तत्कालिन कुलपति केदारमान व्यथितले उनलाई जागिरबाट हटाए ।हटाए। पछि सूर्यविक्रम ज्ञवालीले उनलाई पुनर्वहाली गरे ।गरे। वि.सं. २०६० सालसम्म निरन्तर प्रज्ञा प्रतिष्ठानमा रही काम गरे ।गरे। नेपालको आधुनिक वाद्य-सङ्गीतको संयोजनमा सक्रिय भूमिका निर्वाह गरेका दर्नालले साङ्गीतिक तथा सांस्कृतिक विकासका लागि दिएका योगदानहरू कम प्रशंसनीय छैनन् ।छैनन्। अध्ययनलाई विस्तृत गर्ने क्रममा [[पुष्कल बुढापिर्थी]]बाट प्रभावित भएर उनले पाश्चात्य सङ्गीतको सम्बन्धमा पनि गहन अध्ययन गरेका छन् ।छन्। गीत, वाद्य तथा नृत्य तीन पक्षमा अनुसन्धान र योगदान गरेर उनी सबै क्षेत्रका प्रिय बनेका छन् ।छन्।<ref name="RSD3"/><ref name="yalambartimes">{{cite web|url= http://yalambartimes.com/?p=448 |title=सङ्गीतका शिखर पुरुष रामशरण|trans-title= |first=रमेश|last=खाती |website= yalambartimes.com |date=|accessdate=2019-03-16}}</ref>
 
प्रज्ञा प्रतिष्ठानमा वाद्य प्रबन्धक भई कार्य गरेका बखत वहा बाजा सङ्ग्रहालय हेर्ने उनी एक्लो व्यक्ति थिए ।थिए। २५ सय वर्षअघिका [[क्वताः]] भनिने तीनमुखे बाजा, जुन बुद्धकालीन समयका मानिन्छ, सहित सङ्ग्रहालयमा सय किसिमका १२७ वटा बाजा थिए ।थिए।<ref name="Bimochan">{{Citation|last= पौड्याल |first= बद्री |author1-link= |title= प्राज्ञिक धरातलको निर्माण |translator=|journal=विमोचन|volume=१३|issue=७|page=|publisher= |editor= |location= |date=असोज २०५१|url =|issn=|doi=|mr=|zbl=}}</ref> एकेडेमीमा २०१६ सालदेखि उनले स्वरलिपिकारको पदमा जागिरे बनेर ३५ वर्षको अनवरत सेवापछि वाद्य प्रबन्धकका रूपमा उनले अवकाश पाए ।पाए।<ref name="Kantipur">{{Citation|last= भट्टराई|first=देवेन्द्र |author1-link= |title=मुर्चुङ्गाजस्तो जिन्दगी|translator=|journal= |volume=|issue=|page=|publisher= कान्तिपुर |editor= |location= |date=२०५८ चैत्र ३१|url =|issn=|doi=|mr=|zbl=}}</ref><ref name="Annapurna">{{cite|title=अर्कै लोकको आभास |first=रामकला |last=खड्का|editor= |date=२०६० माघ ३ |pages=|publisher=अन्नपूर्ण पोष्ट |chapter= |ISBN=}}</ref>
 
सङ्गीत शिरोमणि [[यज्ञराज शर्मा]]ले महिनाको रु. १५० तलब खानेगरी कला विभागमा जागिर खुवाएपछि [[नेपाल प्रज्ञा प्रतिष्ठान]] छिरेका दर्नालले ५० वर्ष त्यहीँ बिताए, वि.सं. २०६५ सम्म ।सम्म। वि.सं. २०६० देखि वि.सं. २०६५ सम्म उनी प्राज्ञ सभा सदस्य रहे ।रहे। अवकाशपछि म्यूजिक नेपालमा जागिर खान थाले ।थाले। [[त्रिभुवन विश्वविद्यालय]]को सङ्गीत विषय समिति, लूनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिर, नारायणगोपाल युवा सङ्गीत कोष र नेपाली शिक्षा परिषद्का सदस्य दर्नाल नेपाली लोकबाजा सङ्ग्रहालय, बिसे नगर्ची प्रतिष्ठान, नेपाल शास्त्रीय सङ्गीत समाज, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय आदिमा संरक्षक र सल्लाहकार रहे ।रहे।
 
 
===गीत सङ्गीत===
दार्जिलिङ्गमा रहँदा दर्नालले सङ्गीत र वाद्यवादनमा धेरै उन्नति गरे र [[लख्खीदेवी सुन्दास]], [[शिवकुमार राई]]लगायतका विद्वानको सङ्गत गर्न पाए ।पाए। उनी पियानो, ड्रमसेट, गिटार आदिको कुशल वाद्यवादक बने ।बने। उनी कोलकाताबाट काठमाडौँ फर्कदा मेण्डोलीन, विकसित गिटारजस्ता थुप्रै वाद्ययन्त्र लिएर आएका थिए ।थिए।<ref name="Kopila">{{Citation|last=वाग्ले|first=अनन्तप्रसाद |author1-link= |title=तिलौरी किन्दा हर्जाना तिर्नुपर्यो |translator=|journal=कोपिला (कान्तिपुर)|volume=|issue=|page=|publisher= |editor= |location= |date=२७ मङ्सिर २०५१|url =|issn=|doi=|mr=|zbl=}}</ref>
 
नेपालमा गिटार र मेण्डोलीन भित्र्याउने पहिलो व्यक्ति पनि उनी नै रामशरण हुन् ।हुन्।<ref name="Saptahik ">{{cite|title=गितार र मेण्डोलिन भित्र्याउने सर्जक |first=अशेष |last= मल्ल|editor= |date=२०४८ असार २७|pages=|publisher=साप्ताहिक जनमञ्च|chapter= |ISBN=}}</ref> गायक [[प्रेमध्वज प्रधान]] कालधारास्थित उनैको घरमा पुगेर गिटार सिक्थे कुनै बेला ।बेला।<ref name="RKD">{{cite|title=दुःखद दशैं (श्रद्धाञ्जली)|first=राजकुमार|last=दिक्पाल |editor=|date=२०६८ असोज १४|pages=|publisher=अन्नपूर्ण पोष्ट|chapter=}}</ref> मेण्डोलिन, गिटार, ड्रमसेट बजाएर [[ईश्वरबल्लभ]]का लगायत थुप्रै गीतमा धुन भरे ।भरे। [[माधवप्रसाद घिमिरे]]को रचना रहेका ''गाउँछ गीत नेपाली'' गीतमा धुन भरेका थिए ।थिए। [[महेन्द्र वीर विक्रम शाह|म.वी.वि. शाह]]को गीत ''उसका लागि र फेरि उसैका लागि''मा नोटेशन गरेका थिए ।थिए। ''हे वीर हिँड अघिसरी, गर्छिन् आमा रोईकराई'' गीतमा अरेन्ज, नोटेशन तथा वाद्यवादनको काम गरे ।गरे। नेपाली चलचित्र ''मनको बाँध''मा उनको ब्याण्डले काम गरेको थियो ।थियो।<ref name="yalambartimes"/><ref name="Annapurna3 ">{{cite|title=लोकबाजा अन्वेषक र जगदम्बाश्री पुरस्कार |first=राई |last= बाला|editor= |date=२०६६ भदौ २६|pages=|publisher=अन्नपूर्ण पोष्ट|chapter= |ISBN=}}</ref>
 
===सङ्गीत अन्वेषण तथा लेखन===
पङ्क्ति ७०:
|quote =
<poem>
"लोकसङ्गीत नै राष्ट्रको प्राण हो ।हो।"
-रामशरण दर्नाल<ref name="Indra ">{{Citation|last=श्रेष्ठ ‘सरित’ |first=इन्द्रकुमार |author1-link= |title=”लोकसङ्गीत नै राष्ट्रको प्राण हो !”, रामशरण दर्नाल|translator=|journal= विवेक |volume=७|issue=४|page=|publisher= |editor= |location= |date=२०४५ वैशाख ७ |url =|issn=|doi=|mr=|zbl=}}</ref>
</poem>
पङ्क्ति ७८:
|quote =
<poem>
“नेपाली सङ्गीत र संस्कृतिको सम्बन्ध नङ र मासुजस्तो अभिन्न रूपमा रहेको छ ।छ।"
-रामशरण दर्नाल<ref name="Chetnath">{{Citation|last=धमला |first=चेतनाथ |author1-link= |title=”सङ्गीत र संस्कृतिः नङ र मासुजस्तो”, रामशरण दर्नाल|translator=|journal= नेपाल जागरण साप्ताहिक |volume=११|issue=५ |page=|publisher= |editor= |location= |date=२०५९ |url =|issn=|doi=|mr=|zbl=}}</ref>
</poem>
}}
 
बाजाका लागि जीवनकै स्वर्णिम दिनहरू खर्चिएका, बाजा नै जीवनशैली बनेका दर्नाल बाजा र बाजाका धुनहरू खोज्दै सुदूर पश्चीमी नेपालका गाउँसम्म पुगे ।पुगे। नेपालका मध्यपश्चिम र सुदूरपश्चिमका जिल्लामा बाजा सङ्कलनका लागि उनी एक्लै पनि पुग्थे ।पुग्थे। सेती र महाकाली अञ्चलका विभिन्न जिल्ला डडेल्धुरा, बझाङ, अछाम, डोटी र महेन्द्रनगरका हुड्के (हुड्का बाजा बजाउने) हरूसँग भेट गरी हुड्का समेत ३६५ थरीका बाजाहरू सङ्कलन गरेका थिए ।थिए।<ref name="Nayapatrika">{{cite|title=बाजा-संवाद : रामशरण दर्नालसँग |first=दीपक |last=सापकोटा |editor= |date=२०६६ कार्तिक १३|pages=|publisher=गोरखापत्र|chapter= |ISBN=}}</ref> नेपाली संस्कृतिमा उब्जेका चार सयभन्दा बढी बाजा छन् ।छन्। नेपाली बाजागाजाको तथ्याङ्क राख्ने कामको आरम्भ दर्नालबाटै भयो ।भयो। उनी यसबारे एउटा संस्था नै मानिन्थे ।मानिन्थे।<ref name="NRP "/>
 
वि.सं. २०२५ सालमा अविरल वर्षाले घर भत्कदा उनका घरमा रहेका १५ थरी पुराना बाजाहरू नष्ट भए ।भए। उनकी आमाको पनि त्यही घरले पुरिएर निधन भयो ।भयो। यस घटनालाई उनी जीवनको अत्यन्तै दुःखको क्षण मान्दथे ।मान्दथे। यस घटनाले दुःखी उनी सुरुमा निराश थिए ।थिए। पछि धैर्य गरे र बाजाको सर्वनाश भएर वाद्यवादनभन्दा लेखनतिर सक्रिय हुन थाले ।थाले। उनलाई विशेष परिस्थितिले लेखक बनायो ।बनायो। उनको जीवनले नयाँ मोड लियो ।लियो। उनी कसैले ध्यान नदिएको सङ्गीत विधामा केही पुस्तक लेखे ।लेखे। ''नेपाली संस्कृतिमा वाद्यवादनको स्थान'' लेख वि.सं. २०२३/२४ तिर [[बनारस]]बाट निस्कने सँगालो पत्रिकामा प्रकाशित गरे ।गरे। वि.सं. २०२५ सालदेखि लोकबाजा अन्वेषणमा लागेका दर्नालले पहिलो पटक [[गोरखापत्र]]मा ''नेपाली संस्कृतिमा बाजाको स्थान'' लेखमा नेपाली बाजाबारे प्रकाश पारेका थिए ।थिए। त्यसपछि निरन्तर लेखनमा लागेका दर्नालका ''सङ्गीत परिक्रमा'', ''नेपाली सङ्गीत साधक'', ''प्रज्ञा पुरस्कारद्वारा पुरस्कृत प्रतिभाहरू'', ''सङ्गीतको विस्तृत अवलोकन'', ''विश्वविख्यात सङ्गीतकार'', ''नेपाली बागिना र कला'', ''नेपाली बाजा'', ''गायनशैली'', ''काठमाडौँ उपत्यकाका समसामयिक गीतहरू'' लगायत ११ वटा पुस्तक प्रकाशित भएका छन् ।छन्। उनले पहिलो पटक [[बिसे नगर्ची]]बारे अध्ययन अनुसन्धान गरे ।गरे। ''नेपाली बाजा'' भन्ने पुस्तकमा नेपालमा रहेकामध्ये ३७५ वटा बाजागाजा लोपोन्मुख छन् भनेर नाम र विषेशतासहित खुलाएर लेखे ।लेखे। उनी भन्ने गर्दथे, “मलाई लाग्छ, साँचो अर्थमा लेखक त्यही हो, जो प्रतिकूल परिस्थिति र कठिन अवस्थामा पनि आफ्नो लेखनलाई निरन्तरता प्रदान गरिरहन्छ ।गरिरहन्छ। आफ्नो साधनाबाट विमुख हुँदैन ।”हुँदैन।”<ref name="yalambartimes"/> अतः उनका समयमा धोबीचौरको पल्लो छेउमा रहेको उनको घर नेपाली बाजाहरूको अन्वेषणमा लाग्नेहरूका लागि पवित्र तीर्थस्थल बनेको थियो भने त्यहाँ मूर्ति वा देवता बनेका थिए रामशरण दर्नाल ।दर्नाल।<ref name="Gorkhapatra ">{{cite|title=बाजाबारे सोधखोज नहुँदा |first=नरेश |last=खपाङ्गी मगर|editor= |date=२०६० भदौ ७|pages=|publisher=गोरखापत्र|chapter= |ISBN=}}</ref><ref name="Gorkhapatra3 ">{{cite|title=छाप्रोमै बसेर लेखे |first=जयदेव |last=भट्टराई |editor= |date=२०६६ असोज ३|pages=|publisher=गोरखापत्र |chapter= |ISBN=}}</ref>
 
आफ्ना दर्जन कृतिमध्ये [[रत्न पुस्तक भण्डार]]बाट छापिएको पुस्तक ''नेपाली बाजा''लाई गहकिलो मान्थे उनी ।उनी। ''नेपाली सङ्गीत साधक'' प्रज्ञा-प्रतिष्ठानबाट निक्लेको उनको पहिलो पुस्तक हो ।हो। यी पुस्तकहरू सङ्गीतसम्बन्धी अध्ययन, अनुसन्धान गर्नेका लागि महत्वपूर्ण सन्दर्भ-सामग्री हुन् ।हुन्।<ref name="SS ">{{cite|title=अन्वेशकको अस्त|first= सन्तोष|last= शर्मा |editor=|date=२०६८ असोज ७|pages=|publisher=नागरिक|chapter=}}</ref>
 
बिसे नगर्चीबारे पहिलो अध्ययन अनुसन्धान गर्ने पनि उनै रामशरण हुन् ।हुन्। खोजी र अन्वेषण हो उनी र उनका छोरा प्रकाश दर्नालको क्षेत्र ।क्षेत्र। रामशरणले जसरी विभिन्न गीतमा सङ्गीत भरे र सङ्गीतकै बारे अन्वेषण गरे, त्यसरी नै प्रकाशले पनि [[मुस्ताङ]]को लोमान्थाङमा रहेको बाह्रौ शताब्दीको पुरानो मानव गुफा पत्ता लगाए ।लगाए।<ref name="Annapurna1 ">{{cite|title=आ-आफ्नै पङ्ख उचाली |first=गोपीकृष्ण |last=ढुङ्गाना |editor= |date=८ माघ २०६५|pages=|publisher=अन्नपूर्ण पोष्ट |chapter= |ISBN=}}</ref>
 
==कृति==
वि.सं. २०२५ सालको गोरखापत्रमा उनको पहिलो रचना छापिएको हो ।हो। उनका प्रकाशित कृतिहरू :
* सङ्गीत परिक्रमा (लेखसंग्रह, वि.सं. २०३८)
* नेपाली सङ्गीत साधक (जीवनीसंग्रह, वि.सं. २०३८)
पङ्क्ति ११०:
रामशरण दर्नालको सम्मानमा [[हुलाक सेवा विभाग]]ले हुलाक टिकट प्रकाशन गरेको थियो जहाँ उनको तस्वीर अङ्कित टिकटको मूल्य दश रूपैयाँ रहेको थियो।<ref name="Ticket">{{cite web|url= https://alldalit.blogspot.com/2013/10/blog-post_31.html |title=सङ्गीत अन्वेषक रामशरण दर्नालको नाममा हुलाक टिकट जारी|trans-title= |first=|last=|website= alldalit.blogspot.com |date=|accessdate=2019-04-16}}</ref>
 
दर्नालसम्बन्धी [[शिक्षा तथा खेलकुद मन्त्रालय|शिक्षा मन्त्रालय]], [[ नेपाल सरकार]]ले कक्षा ९ को नेपाली विषयको पाठ्यक्रममा ''सङ्गीतज्ञ रामशरण दर्नाल'' समावेश गरेको छ ।छ।<ref name="Education">{{cite web|url= http://www.khullakitab.com/%E0%A4%B8%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A5%80%E0%A4%A4%E0%A4%9C%E0%A5%8D%E0%A4%9E-%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%B6%E0%A4%B0%E0%A4%A3-%E0%A4%A6%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A4%BE%E0%A4%B2/solution/class-9/nepali/1222/solutions |title=Class 9 Solution: सङ्गीतज्ञ रामशरण दर्नाल |trans-title= |first=|last=|website= khullakitab.com |date=|accessdate=2019-04-16}}</ref>
 
===पुरस्कार===
पङ्क्ति ३५१:
 
==मृत्यु==
सङ्गीत अनुसन्धाताको विराट व्यक्तित्व, नेपालका लोकबाजा, लोकसंस्कृति र कला सङ्गीतका सम्राट रामशरण दर्नाल लामो समयदेखि आफैँले गरेका काम थाहा नपाउने रोग [[पार्किनसन]]बाट पीडित थिए ।थिए। २०६८ साल, असोज १ गते बेलुका ७४ वर्षीय दर्नालको निधन भयो ।भयो।<ref name="RSD4"/><ref name="nepalihimal"/><ref name="Jaydev "/><ref name="SS "/><ref name="RKD"/><ref name="BM ">{{cite|title=विस्मृतिमा रामशरण दर्नाल र लोकबाजा |first= बुलु|last=मुकारुङ |editor=|date=२०६८ असोज १३|pages=|publisher=राजधानी|chapter=}}</ref>
 
==सन्दर्भ सामग्री==