"टन्सिलाइटिस" का संशोधनहरू बिचको अन्तर

translated from ENGLISH
चिनो: २०१७ स्रोत सम्पादन
(translated from ENGLISH)
चिनो: २०१७ स्रोत सम्पादन
 
टन्सिलाइटिस रोग लागेको बेलामा अकस्मात सुन्निने प्रक्रियामा एनारोबिक ब्याक्टेरिया सम्लग्न रहने गरेको तथ्यलाई चिकित्सा विज्ञानका विभिन्न अध्ययनहरूले पुष्टी गरेको पाइन्छ। <ref>{{cite journal |last=Brook |first=I. |title=The role of anaerobic bacteria in tonsillitis |journal=Int J Pediatr Otorhinolaryngol |year=2005 |volume=69 |issue=1 |pages=9–19 |doi=10.1016/j.ijporl.2004.08.007 |pmid=15627441 }}</ref>
 
सामान्य परिस्थितिमा जब ब्याक्टेरिया तथा भाइरसहरू नाक तथा मुख हुँदै हाम्रो शरीरमा प्रवेस गर्छन्, तिनीहरूलाई टन्सिलले रोकेर राख्छ। टन्सिलमा हुने प्रतिरोध प्रणाली अन्तर्गतका सेता रक्तकोषिकाहरूले फस्फोलाइपेज ए टू नामको साइटोकाइन निकालेर ब्याक्टेरिया र भाइरसहरूलाई मार्छ। जसका कारणले टन्सिल सुन्निएर तातो तथा रातो हुन्छ र ज्वरो पनि आउन सक्छ। यो रोग लागेको बेलामा टन्सिलमा मात्र नभएर घाँटी तथा आसपासका भागहरूमा पनि सङ्क्रमण हुने गरेको पाइन्छ। कहिलेकाहीँ स्पाइरोचिता तथा ट्रेपोनेमा प्रजातिका ब्याक्टेरियाका कारण पनि टन्सिलाइटिस हुने गरेको पाइन्छ। यस्तो अवस्थालाई भिन्सेन्टस एन्जाइना वा प्लाउट-भिन्सेन्टस एन्जाइना भन्ने गरिन्छ।
 
==सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/851964" बाट अनुप्रेषित