"टन्सिलाइटिस" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
references copied
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ६१:
==रोग लाग्ने कारणहरू==
[[File:Tonsillitis cause.jpg|thumb|upright=1.3|टन्सिलाइटिस ब्याक्टेरिया तथा भाइरसहरूका कारणले लाग्ने गर्दछ]]
यो रोग मुख्यतया भाइरसहरूका कारणले लाग्ने गर्दछ।<ref name="Bird 2014">{{cite journal |last1=Bird |first1=J.H |last2=Biggs |first2=T.C |last3=King |first3=E.V |title=Controversies in the management of acute tonsillitis: an evidence-based review |journal=Clinical Otolaryngology |date=23 November 2014 |volume=39 |issue=6 |doi=10.1111/coa.12299 |pmid=25418818 |pages=368–374|pmc=7162355 }}</ref> विशेष गरी एडेनोभाइरस, राइनोभाइरस, इन्फ्लुएन्जा, कोरोनाभाइरस र रेस्पिरेटरी सिन्साइटलभाइरसका कारणले टन्सिलाइटिस हुन्छ भने कहिलेकाहीँ इप्स्टेन-बरभाइरस, हर्पेस सिम्प्लेक्सभाइरस, साइटोमेगालोभाइरस वा एचआइभीका कारणले पनि यो समस्या देखिने गरेको पाइन्छ। यो रोगको दोस्रो मुख्य कारण ब्याक्टेरियाको सङ्क्रमण पनि हो। खास गरी स्ट्रेप थ्रोअट लागाउने ब्याक्टेरिया ग्रुप ए बिटा-हेमोलाइटिक स्ट्रेप्टोकक्कस (जिएबिएचएस)का कारणले टन्सिलाइटिस हुने गर्दछ। कहिलेकाहीँ स्टाफाइलोकक्कस अरिअस(मेथिसिलिनको प्रतिरोध क्षमता भएको प्रजाति वा एमआरएसएसमेत), स्ट्रेप्टोकक्कस निमोनाई, माइकोप्लाज्मा निमोनाइ, बर्डेटेला पर्ट्युसिस, फ्युजोब्याक्टेरियमका केही प्रजातिहरू, कोरिनेब्याक्टेरियम डिफ्थेरी, ट्रेपोनेमा प्यालिडम तथा निसेरिया गनोरी जस्ता ब्याक्टेरियाहरूका कारणले पनि टन्सिलाइटिस हुने गरेको पाइन्छ।
 
==सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/टन्सिलाइटिस" बाट अनुप्रेषित