"जैमी प्रेसली" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा [[श्रेणी:विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका ले...
हिज्जे
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १०:
}}
 
'''जैमी एलिजाबेथ प्रेसली''' (Jaime Elizabeth Pressly)<ref>उत्तरी केरोलिना राज्यको अनुसार। Ancestry.com मा ''नार्थ केरोलिना बर्थ इण्डेक्सइन्डेक्स १८००-२००० (North Carolina Birth Index, 1800-2000)''</ref> (जन्म जुलाई ३०, १९७७) एक अमेरिकी अभिनेत्री र मोडेल हुन् । उनलाई मुख्यतः [[एनबीसी (NBC)|एनबीसीएनबिसी]] सिटकम मासिटकममा ''[[माय नेम इज अर्ल]]'' मा जाय टर्नरको अभिनयको लगि परिचित छिन्, जसको लागि उनले [[स्क्रीनस्क्रिन एक्टर्स गिल्ड अवार्डस]] र [[गोल्डन ग्लोब पुरस्कार]] सहित दुई [[एमी पुरस्कार|एमी पुरस्कार]] (एक जितिनजितिन् ) को लागि नामांकन प्राप्त गरिन्कि ।गरिन्। उनले ''जौ डर्ट'', ''डीओए: डैड आर अलाइव'' र ''आय लव यु, मैन'' जस्तो चलचित्रहरुमा अभिनय पनि गरिन्भीगरिन् । उनले ''शाक जाक होवार्ड स्टर्न'' मा एक साक्षात्कारमा आफ्नो कौमार्यको बारेमा खुलासा गर्दै भनिन् कि उनले आफ्नो हाई स्कूलको दौरान ब्वायफ्रेन्ड संग ब्वायफ्रेन्डसँग संबन्धसम्बन्ध बनाएकी थिइन् जुन एक सुखद अनुभव थियो ।<ref>{{cite web|title=यी १६ सेलिब्रिटीजहरुले १५ सालको उमेर भन्दा पहिलेनै गुमाएकी थिइन् वर्जिनिटीभर्जिनिटी! |url=http://www.bhaskar.com/article-hf/CEL-16-celebrities-who-lost-their-virginity-before-age-15-4396141-PHO.html?seq=2 |date=6 अक्टूबर 2013|publisher=[[दैनिक भास्कर]]|accessdate=6 अक्टूबर 2013|author=}}</ref>
 
==प्रारम्भिक जीवनी ==
"https://ne.wikipedia.org/wiki/जैमी_प्रेसली" बाट अनुप्रेषित