"सन्त रामपाल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{Infobox Officeholder
| name = संतसन्त रामपाल दास
| birth_name = रामपाल सिंह जतिन
| other_names = बाबा रामपाल ,रामपाल दास
पङ्क्ति ७:
| caption =
| birth_date = {{birth date and age|1951|09|08}}
| birth_place = धनाना , [[पंजाबपञ्जाब (भारत)|पंजाबपञ्जाब]] (हाल [[हरियाणा]]), [[भारत]] मा
| nationality = भारतीय
| occupation = ''यथार्थ कबीर पंथपन्थ'' समुदायको संस्थापक
| known_for =
| website = {{URL|jagatgururampalji.org}}
}}
'''संतसन्त रामपाल दास''' ([[अंग्रेजीअङ्ग्रेजी भाषा|अंग्रेजीअङ्ग्रेजी]] :'''Rampalji''') एक भारतीय [[अध्यात्मवाद|आध्यात्मिक]] [[कबीर पंथपन्थ|कबीर पंथीपन्थी]] गुरु तथा संन्त कबीर(कबीर्देव) लाई सर्व शक्तीवानशक्तिवान भगवान(परमात्मा) तथा आराध्य देव सप्रमाण बताउनू हुन्छ । उहाँ ''सतलोक आश्रम'' को साथै कबीर परमेश्वर भक्ती मूक्ती ट्रष्ट को संस्थापक पनि हुनुहुन्छ जो उत्तर भारतीय राज्य [[हरियाणा]] को [[हिसार जिल्ला]] क्षेत्रमा अवस्थित छ ।
 
==जीवन==
संतसन्त रामपाल जिको जन्म [[सोनीपत]] को धनाणा गाउमा १९५१ मा भएको थियो । उहाँले आफ्नो शिक्षा पूरा गरेपछी [[हरियाणा सरकार]]को सिंचाई विभाग मा [[अभियन्ता|अभियंता]] (इन्जिनियर) बन्नुभएको थियो । उहाँको आधिकारिक जीवनी अनुसार, सबै हिंदू देवी देवताको कठोर भक्त हुनुहुन्थ्यो ।<ref name=":3">{{Cite web|url=https://www.jagatgururampalji.org/life-history-of-sant-rampal-ji-maharaj|title=A Brief Introduction of Saint Rampal Ji Sahib's Life History|last=|first=|date=|website=|archive-url=|archive-date=|dead-url=|access-date=}}</ref> तर यो भक्तिले उहाँलाई कहिल्यै पनि आत्मिय शान्तिको अनुभव भएन । एक दिन उहाँ स्वामी रामदेवानंदरामदेवानन्द जी, एक कबीर पंथीपन्थी गुरू, संग मिल्नुभयो र उहाँले स्वामी रामदेवान्द जि ले भन्नुभयोकि यस्तो भक्तिबाट मोक्ष प्राप्त गर्न सकिँदैन किनकी यो काल द्वारा फैलाएको माया जाल हो यस्तो भक्तिबाट मोक्ष प्राप्त हुन सक्दैन।<ref name=":3" />
 
संतसन्त रामपाल दासले पछि भगवत गीता, कबीर सागर, गरीबदास जी द्वारा रचित सत ग्रंथग्रन्थ, पुराण तथा अन्य धेरै ग्रंथहरु पढ्नुभयो र उहाँले यी पुस्तकहरूमा स्वामी रामदेवानन्द जि द्वारा बताएको थुप्रै प्रमाणहरु भेट्टाउनुभयो तत्पश्चात उहाँले आफ्नो गूरू स्वामि रामदेवानंदरामदेवानन्द जि महाराजले दिएको मन्त्र जाप गर्नुभयो र उहाँलाई आत्मिय शान्ति भएको महसुस हुनथाल्यो ।<ref name=":3" />
 
सन १९९३ मा उहाको गूरू स्वामि रामदेवानंन्द जि महाराज ले उहा लाई सतसंग गराउने र सन १९९४ मा स्वामी रामदेवानंदरामदेवानन्द जी ले उहाँलाई गुरू पद दिनुभयो । त्यसपछि उहाँ "संतसन्त रामपाल दास" बन्नु भयो ।<ref name=":3" />
 
सन् १९९५ मा उहाँले [[अभियन्ता|अभियान्ता]] पद बाट राजिनामा दिनुभयो जोकि २००० मा उक्त राजिनामा स्वीकृत भयो ।<ref name=":3" /> र पछि करोथा गाउँमा [[सतलोक आश्रम]]को स्थापना गर्नुभयो ।
पङ्क्ति २८:
 
[[श्रेणी:व्यक्तित्व]]
[[श्रेणी:जिवनीजीवनी]]
[[श्रेणी:आध्यात्मिक गुरु]]
"https://ne.wikipedia.org/wiki/सन्त_रामपाल" बाट अनुप्रेषित