"पाल्पा राज्य" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
==ईतिहास==
==नेपाल एकीकरणमा योगदान==
[[बहादुर शाह]] ले पाल्पा राज्य सँग गर्‍को सन्धिअनुसार विजय गरिएका राज्यहरु आपसमा बाँडेर लिने कुरा उल्लेख थियो ।
 
वि सं १८४३ जेठमा अघि बढेको नेपाली र पाल्पाली सम्युक्त फौजले जेठ ११ गते गुल्मी, भाद्र २६ गते अर्घा, २८ गते खाँची र आश्विन १४ गते पर्वत विजय गर्यो । यसपछी क्रमशः धुरकोट, गलकोट, मुसिकोट, इस्मा, दाङ, प्युठान र रोल्पा विजय गरि मङ्सिरसम्ममा भेरी नदिसम्मका क्षेत्रहरु एकीकृत गरिए । पाल्पासँग गरिएको सन्धिअनुसार आधा क्षेत्र दिनुपर्ने भए पनि केवल अर्घा, खाँची र गुल्मी तीनओटा राज्य दिई बाँकी सम्पूर्ण क्षेत्र नेपालमा मिलाइयो ।
 
==राजाको वंशावली ==
# रुद्र सेन
"https://ne.wikipedia.org/wiki/पाल्पा_राज्य" बाट अनुप्रेषित