"गौतम ऋषि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ६६:
* मेरी छोरी अहल्याको विवाह गर्नु ।
* धर्तिमा गौमाताको महत्व र महिमा फैलाउनु ।
मेरा तीनै उद्देश्य पूरा भए र म सन्तुष्ट छु । " ब्रह्माजीको यो भनाइस्वीभनाइ सम्वतनेरसुनेर देवराज ईन्द्र छक्क परे । अनि उनले त्यही समारोहमा केही ऋषिहरूसँग भने- "म अहल्याको हात पाउन असफल भए पनि यीनसँग योनक्रिडा चाहीं कुनै पनि हालतमा गरीछाड्नेछु ।" यो प्रतिज्ञा गरेर देवराज ईन्द्र समारोहबाट बाहिरिए । <ref name= "गौतम गोत्र"/>
यसरी सृष्टिकै सुन्दरी अहल्याको विवाह वृद्ध महर्षि गौतमसँग भयो । विशेष कुरा के भने गौतमको विवाह प्रसंगले समस्त हिन्दुहरूमा गौमाताको पवित्रता, महानता र वास्तवमा गाईका तीन चिज दूध, गोमुत्र र गोबरले हिन्दू मिथोलोजी अनुसारका पूजाकर्म गरे तीन लोक घुमी तिर्थाटन गरे समान हुने कुराको पुष्टी गरिदिएको छ । <ref name= "गौतम गोत्र"/>
 
"https://ne.wikipedia.org/wiki/गौतम_ऋषि" बाट अनुप्रेषित