"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (-महिलाहरु +महिलाहरू))
सा (रोबोट : हिज्जे मिलाउँदै)
(२) आत्मसमर्पण।<ref>Entry for ''šlm'', p. 2067, Appendix B: Semitic Roots, ''The American Heritage Dictionary of the English Language'', 4th ed., Boston, New York: Houghton Mifflin, 2000, ISBN 0-618-08230-1.</ref>
 
[[एक इश्वरवाद]] अर्थात एक अल्लाहको भक्ति गर्नु इस्लाम धर्मको विशेषता हो । यसका अनुयायीहरूको प्रमुख विश्वास छ कि ईश्वर केवल एउटा छन् र पुरैपूरै सृष्टिमा केवल उनी नैं महिमा (इबादत) को योग्य छन, र सृष्टिमा हरेक वस्तु, जीवित र अजीवित, दृश्य र अदृश्य उनको इच्छाको अगाडि आत्मसमर्पित र शान्त छ । इस्लाम धर्मको पवित्र पुस्तकको नाम कुरआन हो जसको [[नेपाली]] मा अर्थ ''बारम्बार पढिने पुस्तक'' हुन्छ । यसको अनुयायिहरू लाई अरबीमा ''मुस्लिम'' भनिन्छ, जसको बहुवचन ''[[मुसलमान]]'' हुन्छ ।
 
{{wikify|यो अंश ईस्लाम लेखलाई यस लेखमा मिलाउनका लागि ल्याइएको हो}}
 
== '''ईस्लाम को परिचय''' ==
इस्लाम (अरबी: الإسلام) एउटा एकेश्वरवादी धर्म हो, जो त्यसका अनुयायी अनुसार, अल्लाहका अन्तिम [[रसूल]] र [[नबी]], मुहम्मद [[सल्लल्लाहु अलैहि वसल्लम]] द्वारा मनुष्य सम्म पुर्याइएको अन्तिम ईश्वरीय पुस्तक कुरआनको शिक्षामा आधारित छ । अर्थात पृथ्वीको प्रारम्भ देखि इस्लाम यस धर्तीमा रहेको मानिन्छ यस धर्तीमा सबैभन्दा पहिलो व्यक्ति जसले यहाँ पाइला टेकेका थिए उनी [[आदम]] [[अलैहिस्सलाम]] रहेका थिए उनको धर्म पनि इस्लाम रहेको थियो अर्थात् उनी पनि मुस्लिम नै थिए । तर मुहम्मद सल्लालल्लाहु अलैहि वसल्लम धर्तीका अन्तिम सन्देष्टा मानिन्छन्, उनी पश्चात अब कुनै सन्देष्टा आउनेवाला छैनन् (कुरआन ३३:४०) अब मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम पश्चात् मुसलमानहरुलाई कुरआनको शिक्षा र उनले (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम ले) दिएका शिक्षा हदीसको रूपमा आधारित रहेर आफ्नो जीवन व्यतीत गर्न अनिवार्य मानिन्छ । कुरआन अरबी भाषामा अवतरित भएको हो र यसै भाषा मा विश्वको कुल जनसङ्ख्याको २४% भाग्, यानी लगभग १.६ देखीदेखि १.८ अरब मानव, द्वारा पढिन्छ र पढाइन्छ । जस मध्ये (स्रोत अनुसार) लगभग २० देखीदेखि ३० करोड मानिसको यो मातृभाषा हो ।
सत्य इश्वर अल्लाहले आफ्नो अन्तिम ग्रन्थ कुरआन मार्फत सत्य मार्ग को बारेमा यसरी चर्चा गर्नुभएको छ ।
१ इस्लाम को अर्थ के हो ?
इस्लाम को अर्थ हो शान्ती, आत्म समर्पण।
इस्लाम कुनै मानव कृत जीवन पद्धति होइन् । इस्लाम कुनै ब्यक्ति, समुदाय , वा स्थान संगस्थानसँग जोडिएको धर्म होइन । इस्लाम कुनै वेयक्ती विशेष , समुदाय, जाती वा समय सापेक्ष धर्म पनि होइन ।
इस्लाम सम्पुर्ण मानव सृष्टिकर्ता को तर्फ बाट मानव सृष्टि को सुरुआत देखि सन्सार रहुन्जेल सम्म समस्त मानव को लागि पुर्ण जीवन् पद्धति हो ।
२ इस्लाम को सन्देश के हो ?
३ मानव बारे इस्लाम के सन्देश दिन्छ ?
इस्लाम मानव एक्ता को सन्देश दिन्छ ,र समस्त मानव को स्रोत एउटै बताउँछ ।
हे मानवहरु हो ! आफ्ना पालन्कर्ता संग डराउ जसले तिमिहरुलाइ एउटै ज्यान बाट सृष्टि गरे र त्यसै ज्यान बाट उस्को जोडि बनाए अनीअनि ती पुरुष तथा महिला बाट धैरे पुरुष तथा महिलाहरू बिस्तार गरे ।
(सुरह अन निसा :१)
 
 
'''१- ईश्वर को एकता'''
मुसलमानहरु मात्रमुसलमानहरूमात्र एक ईश्वर (अल्लाह्) (फारसी: खुदा) प्रती बिस्वास राख्छन्। एकेश्वरवाद लाई अरबी मा तौहीद भनिन्छ, जो शब्द वाहिद देखीदेखि आउछ जस्को अर्थ हो एक। इस्लाम मा अल्लाह्लाई मानव की समझ देखीदेखि परे मानिन्छ। मुसलमानहरु लाईमानिन्छ।मुसलमानहरूलाई इश्वर को कल्पना गर्नु भन्दा उसको प्रार्थना र जय-जयकार गर्न भनिएको छ। मुसलमान अनुसार ईश्वर अद्वितीय छ - उ जस्तो अरु कोही छैन। इस्लाम मा ईश्वर को एक विलक्षण अवधारणा पर्ती बल दिइएको छ र यो पनि मानिन्छ कि उसको सम्पूर्ण विवरण गर्नु मनुष्य देखीदेखि परे छ। भन: अल्लाह एक र अनुपम। न उ कसैको सन्तान न उस्को कोही सन्तान अल्लाह सनातन, सदा देखीदेखि सदा सम्मा रह्ने वला हो।
 
मुसलमानहरु मात्र एक ईश्वर (अल्लाह्) (फारसी: खुदा) प्रती बिस्वास राख्छन्। एकेश्वरवाद लाई अरबी मा तौहीद भनिन्छ, जो शब्द वाहिद देखी आउछ जस्को अर्थ हो एक। इस्लाम मा अल्लाह्लाई मानव की समझ देखी परे मानिन्छ। मुसलमानहरु लाई इश्वर को कल्पना गर्नु भन्दा उसको प्रार्थना र जय-जयकार गर्न भनिएको छ। मुसलमान अनुसार ईश्वर अद्वितीय छ - उ जस्तो अरु कोही छैन। इस्लाम मा ईश्वर को एक विलक्षण अवधारणा पर्ती बल दिइएको छ र यो पनि मानिन्छ कि उसको सम्पूर्ण विवरण गर्नु मनुष्य देखी परे छ। भन: अल्लाह एक र अनुपम। न उ कसैको सन्तान न उस्को कोही सन्तान अल्लाह सनातन, सदा देखी सदा सम्मा रह्ने वला हो।
(कुरआन, सूरत ११२, आयत १ - ४)}}
 
 
इस्लाम धर्म अनुसार ईश्वर ले धरती मा मनुष्य को मार्गदर्शन को लागि समय समय मा कुनै न कुनै व्यक्ति लाई आफ्नो दूत बनायो। इ दूतहरु पनि मनुष्य जाति नै हुन्थे र ईश्वर ओर मानिस्लाई बोलाउथे। ईश्वर इनि दूतहरु सग विभिन्न रूप्ले समपर्क राख्थे। इनिहरुलाई इस्लाम मा नबी भनिन्छ। जुन्न नबिहरुलाई अल्लाह्ले स्वयं शास्त्र वा धर्म पुस्तक प्रदान गर्‍यो उनिहरुलाई रसूल भनिन्छ। मुहम्मद पनि एसै कडी का भाग थिए। उनलाई जो धार्मिक पुस्तक प्रदान गरियो उसको नाम कुरान हो। कुरान मा अल्लाह को २५ अन्य नबिहरु को वर्णन छ। स्वयं कुरान अनुसार ईश्वरले इ नबिहरु बाहेक धरती मा अरु पनि क्एउ नबी पठाए जस्को वर्णन कुरान मा छैन।
सम्पुर्ण मुसलमानहरु ईश्वरसम्पुर्णमुसलमानहरूईश्वर द्वारा औतरित गरिएको सबै नबिहरु को वैधता स्वीकार गर्छन र मुसलमानहरु मुहम्मदरमुसलमानहरूमुहम्मद लाई ईशवर का अन्तिम नबी मान्छन।
 
'''३-धार्मिक पुस्तकहरु'''
# तौरात (तोराह) जो कि मूसा अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो।
# जबूर जो कि दाउद अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो।
# इंजील (बाइबल) जो कि ईसा अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो।थियो।मुसलमानहरूयो मानछन कि ईसाइहरु र यहूदिहरु ले आफ्नो किताब को सन्देश्मा फेर बदल गरिदिएक छन्। उनिहरु इ चार बाहेक अन्य धार्मिक पुसतक को ईश्वरीय हुनु सम्भावना अस्विकार गर्दैनन्।
मुसलमानहरु यो मानछन कि ईसाइहरु र यहूदिहरु ले आफ्नो किताब को सन्देश्मा फेर बदल गरिदिएक छन्। उनिहरु इ चार बाहेक अन्य धार्मिक पुसतक को ईश्वरीय हुनु सम्भावना अस्विकार गर्दैनन्।
 
'''४-देवदूतहरु'''
 
मुसलमान देवदूतहरु मुसलमानदेवदूतहरू(अरबी मा मलाइका) को अस्तित्व लाई मानछन्। उनिहरुको अनुसार देवदूत स्वयं कोही विवेक राख्दैनन र ईश्वर को आज्ञा को यथारूप पालन नै गर्छन्। तिँ केवल रोशनी(ज्योति) ले बनेका अमूर्त र निर्दोष आकृति हुन जो कि न पुरुष हुन न स्त्री, बल्कि मनुष्य देखीदेखि हरेक दृष्टि ले भिन्न छन्। तापनि देवदूत अगणनीय छन्, तर चार देवदूत कुरान मा प्रभाव राख्दछन्।
* जिब्राईल जो नबी र रसूल हरुलाई ईश्वर को सन्देश लिएर दिने काम गर्छन्।
* इज्राईल जो ईश्वर को समादेश ले मृत्यु को दूत जो मनुषय को आत्मा लिएर जान्छन्।
 
'''६-भाग्य'''
मुसलमानहरु भाग्यमुसलमानहरूभाग्य प्रती बिश्वास राख्दछन्। भाग्य को अर्थ उनिहरु को लागि यो हो कि ईश्वर गएको समय, वर्तमान र भविष्य को बारे मा सबै जानदछ। कुनै पनी घटना उसको अनुमति बिना घट्न सक्दैन। मनुष्य लाई आफ्नो इच्छा अनुसार जीउने स्वतन्त्रता त छ तर तेस्को अनुमति पनि ईश्वर द्वारा नै उसलाई दीइएको हो। इस्लाम अनुसार मनुष्य आफ्नो कुकर्म को लागि स्वयं उत्तरदाई किन हुन्छ भने तेस्लाई गर्न वा न गर्नको निर्णय ईश्वर मनुष्य लाई स्वयं लिना दिन्छ। उसको कुकर्मको पनि पूर्व ज्ञान ईश्वर लाई हुन्छ।
 
मुसलमानहरु भाग्य प्रती बिश्वास राख्दछन्। भाग्य को अर्थ उनिहरु को लागि यो हो कि ईश्वर गएको समय, वर्तमान र भविष्य को बारे मा सबै जानदछ। कुनै पनी घटना उसको अनुमति बिना घट्न सक्दैन। मनुष्य लाई आफ्नो इच्छा अनुसार जीउने स्वतन्त्रता त छ तर तेस्को अनुमति पनि ईश्वर द्वारा नै उसलाई दीइएको हो। इस्लाम अनुसार मनुष्य आफ्नो कुकर्म को लागि स्वयं उत्तरदाई किन हुन्छ भने तेस्लाई गर्न वा न गर्नको निर्णय ईश्वर मनुष्य लाई स्वयं लिना दिन्छ। उसको कुकर्मको पनि पूर्व ज्ञान ईश्वर लाई हुन्छ।
 
== '''मुसलमानहरु को कर्तव्य र शरीयत''' ==
'''३-दान (जकात)'''- यो एक वार्षिक दान हो जो कि प्रतेक् आर्थिकरूप ले सक्षम मुसलमान ले निर्धन मुसल्मान् हरुलाई दिनु अनिवार्य हुन्छ। अधिकतर मुसलमान आफ्नो वार्षिक आय को २।५% दान मा दिन्छन्। यो एक धार्मिक कर्तव्य हो किनकि इस्लाम अनुसार मनुष्य को पून्जी वास्तव मा ईश्वर को देन हो। र दान् दिनुले जान र माल को सुरक्षा हुन्छ।
 
'''४-व्रत (सौम)'''- इस्लामी कैलेण्डर के नऔँ महीना मा सम्पुर्ण सक्षम मुसलमानहरु कोसक्षममुसलमानहरूको लागि (फ।जर्) सूर्योदय देखि (म।गरिब) सूर्यास्त सम्म व्रत रख्नु अनिवार्य हुन्छ। यस् व्रत लाई रोजा पनि भनिन्छ। रोजा मा हरेक् प्रकार को खान-पीन वर्जित छ। अन्य व्यर्थ कर्म देखि पनि आफुलाई टढ राख्नु पर्छ। यौन गतिविधि पनि वर्जित छ। विवशता मा रोजा राख्नु आवश्यक त छैन तर रख्नु बेस् भनिन्छ। र विवशता को बेल छुटेका दिन्लाई आर्को दिन् पुर्ण् गर्नु अनिवार्य् छ। रोजा राख्न को कय्एउँ उद्देश्य हरु छन् जस्मध्य्ए २ प्रमुख उद्देश्य इ हुन् कि दुनिया का बाकी आकर्षण देखि ध्यान हटाएर ईश्वर सङ निकटता अनुभव गरियोस् र अर्को यो हो कि निर्धन, भिखारि र भूखा हरु को समस्या र परेशानि को ज्ञान होस्।
 
'''५-तीर्थ यात्रा (हज)'''- हज तेस् धार्मिक तीर्थ यात्रा को नाम हो जो इस्लामी कैलेण्डर को १२ओँ महीनामा मक्का (साउदि अरेबिया)मा गएर गरिन्छ। हरेक् समर्पित मुसलमान (जो हज को खर्च‍ उठाउन सकोस् र विवश न होस्) को लागि जीवन भर् मा एक पटक् गर्नु अनिवार्य छ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/851800" बाट अनुप्रेषित