"विकिपिडिया:चौतारी (प्राविधिक)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५३:
* यस विकिपिडियामा समुदायद्वारा [[Special:Diff/814332|पृष्ठ स्थानान्तरण]] नीति लागू गरिसकेपछि यसलाई पालना गर्नुपर्ने हामि सबैको दायित्व हो। पृष्ठ स्थानान्तरण गर्नुपूर्व छलफल अनिवार्य भएकोले 'पृष्ठ स्थानान्तरक' प्रयोगकर्ता अधिकार स्तर स्थापना गर्न गरिएको यो प्रस्तावमा मेरो {{समर्थन}} छ तर रोलब्याकर्स (पूर्वरूपमा फर्काउने प्रयोगकर्ता) समूहमा रहेका प्रयोगकर्तालाई यो जिम्मेवारी दिनु ठीक नहुने भएकोले यो अधिकारलाई छुट्टै राख्नुपर्छ।--[[User:Biplab Anand|'''बिप्लब आनन्द''']] [[User_talk:Biplab Anand|('''म सँग कुरा गर्नुहोस''')]] १६:०७, २२ जुलाई २०२० (नेपाली समय)
* गलत शीर्षक भएका लेखहरूलाई सहिमा सार्न छलफल चलाउँदा समय मात्र बर्बाद हुन्छ। अङ्ग्रेजी विकीमा समेत Be bold and move नियम छ।-[[File:Krish Signature.png|50px|link=User:Krish Dulal]][[User:Krish Dulal|'''DU''']][[User:Krish Dulal|'''LAL''']] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]]) ०७:३५, २३ जुलाई २०२० (नेपाली समय)
::{{ping|Krish Dulal}} यो कुरो सहि हो। कसैलाई चित्त नबुझेको अवस्थामा उल्ट्यार, छलफल गरेर, निष्कर्ष अनुसार गर्ने चलन छ त्यहाँ।-[[User:BRPever|BRP]]'''[[User talk:BRPever|'' ever'']]''' १६:०४, २७ जुलाई २०२० (नेपाली समय)
* यहाँ यस विकिले यस्तो गर्छु उसले यस्तो गर्छ भनेर तिनको तारिफ वा खिल्ली उठाउने काम भैरहेको छैन। शीर्षक लेखको सबैभन्दा महत्त्वपूर्ण विषयको भने एकल निर्णय सधैँ सहि पनि हुन्छ भन्न सकिन्न। यस अधिकारको जसरी भएपनि स्थापना गर्नै पर्ने देखिन्छ बरु त्यसका लागि छिटो कदम चाल्नु पर्छ-[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]])
* यो प्रस्ताव ठिक हो, तर यो अधिकारलाई छुट्टै राखी प्रशासक वा प्रवन्धकहरूले विश्वास गर्न सक्ने तथा भाषा सम्बन्धी राम्रो जानकारलाई आवश्यकता अनुसार स्वत प्रदान गर्ने वा हटाउने व्यबस्था गर्दा राम्रो हुने। -- [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] [[User Talk:Nirmal Dulal|(कुरा गर्नुहोस)]] १२:०५, २३ जुलाई २०२० (नेपाली समय)