"पाकिस्तान अन्तर्राष्ट्रिय एयरलायन्स" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति ३:
 
 
पाकिस्तानको सबैभन्दा ठूलो र करिब ४० वटा हबाईजहाजहरू भएको हवाई सेवा दिने संस्था हो ।<ref>{{Cite web|url=http://tribune.com.pk/story/1001476/pia-flying-towards-revival-azeem-maintains/|title=PIA to expand fleet by end of 2015|date=2015-11-30|website=The Express Tribune|language=en-US}}</ref><ref>{{Cite web|url=http://tribune.com.pk/story/992612/pias-newly-inducted-airbus-a-320-goes-operational/|title=PIA’s newly inducted Airbus A-320 goes operational|date=2015-11-16|website=The Express Tribune|language=en-US}}</ref> सन् २०१६ सम्ममा पिआईए लाई सरकारी स्वामित्वबाट निजी क्षेत्रमा व्यवस्थापन हस्तान्तरणको लागीलागि निजीकरणको प्रक्रियाको शुरूवात भएको छ । संस्थाको २०१५ को वार्षिक प्रतिवेदन अनुसार यसको कर्मचारी करिब १४,००० रहेको छन् भने एयरलाइन्सको समयनिष्ठ सुचांक ८८ प्रतिशत रहेको छ । <ref>{{Cite web|url=http://dunyanews.tv/en/Pakistan/339440-PIA-achieves-88-punctuality-in-May-Info-Ministry|title=PIA achieves 88% punctuality in May: Info Ministry - Pakistan {{!}} Dunya News|website=dunyanews.tv}}</ref><ref>{{Cite web|url=http://www.piac.com.pk/PIA_About/pia-about_corpreport.asp|title=PIA - Corporate Reports}}</ref> यस संस्थाले सुचिकृत २२ अन्तरदेशिय स्थानहरू तथा २७ अन्तर्राष्ट्रिय स्थानहरूमा विमान सेवा सञ्चालन गरिरहेकोछ । यस संस्थाको दैनिक करिब १०० विमान सेवाहरू सञ्चालनमा रहेका छन् ।<ref>{{Cite web|url=http://www.dawn.com/news/1095492|title=Herald Exclusive: Plane truths|last=Hussain|first=Abid|date=2014-03-26|website=www.dawn.com}}</ref>
 
== इतिहास ==