"प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति २२:
}}
'''प्रिमियर लिग''' अङ्ग्रेजी फुटबल सङ्घ आवद्ध फुटबल क्लबहरूको व्यावसायिक लिग हो । यो लिग [[अङ्ग्रेजी फुटबल लिग]] प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ ।
यस लिगको सञ्चालन द फुटबल लिगसँगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रुपमा कार्य गर्दछ । यस लिगको आयोजना अगस्ट देखि मे महिनासम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्ने गर्छन्, एक बर्षमावर्षमा जम्मा ३८० खेल खेलाइन्छ । प्राय: खेलहरू शनिबार र आइतबार खेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाइन्छ ।
 
वास्तवमा सन् १८८८ मा स्थापना गरिएको द फुटबल लिगबाट विभाजन भएपछि र आकर्षक टेलिभिजन आधिकारको फायदा उठाउने उद्देश्यले फुटबल लिग फर्स्ट डिभिजनका क्लबहरूको निर्णयको आधारमा सन् १९९२ फेब्रुअरी २० मा एफए [[प्रिमियर लिग]]को स्थापना भएको हो ।<ref>{{cite news |url= http://observer.guardian.co.uk/osm/story/0,,626773,00.html |title=United (versus Liverpool) Nations |newspaper=The Observer |date=6 January 2002 |accessdate =8 August 2006}}</ref>त्यस पश्चात [[प्रिमियर लिग]] विश्वको सबैभन्दा धेरै हेरिने लिगको रुपमा उदय भएको हो । यो संसारकै सबैभन्दा आकर्षक फुटबल लिग हो जसको संयुक्त क्लब राजश्व सन् २००७-०८ मा £१.९३ बिलियन रहेको थियो । यस लिगलाई २१२ देशको ६ करोड ४३ लाख घरमा हेरिन्छ भने लगभग ४७ करोड सम्भावित दर्शकहरूले यस लिगलाई हेर्दै आएका छन् ।<ref>{{cite news |title=The World's Most Watched League |url=http://www.premierleague.com/en-gb/about/the-worlds-most-watched-league.html |work=Premier League |publisher=PremierLeague.com |date=16 November 2011 |accessdate=11 April 2012}}</ref> सन् [[२०१०-२०११ प्रिमियर लिग]] सिजनमा औषत प्रत्येक म्याचमा ३५,३६३ दर्शकको उपस्थिति थियो जुन कि [[जर्मनी]]को [[बुन्डेसलिगा]] पछिको सबैभन्दा बढी हो ।<ref>{{cite web|title=German Bundesliga Stats: Team Attendance – 2010–11|url=http://soccernet.espn.go.com/stats/attendance/_/league/ger.1/year/2010/german-bundesliga?cc=4716|work=Soccernet|publisher=ESPN|accessdate=22 January 2013}}</ref>
पङ्क्ति ३१:
==क्लब==
 
सन् १९९२ देखि चल्दै आएको [[प्रिमियर लिग]]मा अहिले सम्म ४५ वटा क्लबको उपस्थिति रहेको छ । [[प्रिमियर लिग]]को सुरुवात देखि यसका ७ वटा क्लबले प्रत्येक आयोजनामा सामेल हुँदै आएको छ । [[आर्सनल फुटबल क्लब|आर्सनल]], [[एस्टन भिल्ला फुटबल क्लब|एस्टन भिल्ला]], [[चेल्सी फुटबल क्लब|चेल्सी]], [[लिभरपुल फुटबल क्लब|लिभरपुल]], [[म्यानचेस्टर युनाइटेड फुटबल क्लब|म्यानचेस्टर युनाइटेड]] तथा [[टोटनह्याम हट्स्पर फुटबल क्लब|टोटन्ह्याम हटस्पर एफ.सी]]ले प्रत्येक बर्षवर्ष प्रिमियर लिगमा सहभागिता जनाउदै आएको छ ।<ref>{{cite news|url=http://www.dailymail.co.uk/pages/live/articles/sport/football.html?in_article_id=493532&in_page_id=1779 |title=It's official – Tottenham have the worst defence in Premier League history |newspaper=Daily Mail |date=14 November 2007 |accessdate=1 December 2007}}</ref>
 
तल रहेका २० वटा क्लबले सन् [[२०१३-२०१४ प्रिमियर लिग|२०१३-१४]]मा सहभागिता जनाएका छन् ।
"https://ne.wikipedia.org/wiki/प्रिमियर_लिग" बाट अनुप्रेषित