"प्रताप मल्ल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति १:
[[चित्र:NP-KTM-d-s-pratap-malla.jpg|thumb|प्रताप मल्ल, पत्नीहरू र पुत्रहरूको साथ हनुमानढोका दरबार अगाडिको सालिक]]
'''प्रताप मल्ल''' मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा हुन् । यिनको शासनकाल वि.स.१६९८ देखि १७३१ सम्म (३३ बर्षवर्ष) रह्यो । आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा प्रताप मल्ल हुन् । यिनका बाबु [[लक्ष्मीनरसिंह मल्ल|लक्ष्मी नरसिंह मल्ल]] हुन् ।
==सत्ता प्राप्ती==
राजा प्रताप मल्ल ले आफ्ना बाबु लक्ष्मीनरसिंहलाई बन्दी बनाई आफू राजा भए। १६ वर्षपछि लक्ष्मीनरसिंहको बन्दीअवस्थामा मृत्यु भयो। प्रताप मल्लले काजी भीम मल्लको सहयोगबाट गद्दी हत्याएका भए पनि ती काजीलाई मार्न लगाएका थिए । प्रताप मल्लले नरदेव मयासिंह भन्ने व्यक्तिको चुक्ली सुनेर काजी [[भीम मल्ल]]लाई काट्न लगाए । <ref>धनवज्र वज्राचार्य , ईतिहास संशोधनको प्रमाण प्रमेय (काठमाडौंं: इ.सं.मं.) पृ. ८०।</ref>भीम मल्लकी पत्नी सती जाँदा श्राप दिएकी हुँदा "सतीको श्राप पाएको नेपाल" भन्ने लोककथन बनेको छ ।<ref>[[राजाराम सुवेदी]] नेपालको तथ्य इतिहास पृष्ठ १५१</ref>
"https://ne.wikipedia.org/wiki/प्रताप_मल्ल" बाट अनुप्रेषित