"मिया खलिफा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन |
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी ) |
||
पङ्क्ति १९:
}}
'''मिया खालिफा''' ({{lang-ar|ميا خليفة}}; (जन्म - १० फेब्रुअरी, १९९३), मिया कलिष्टाको रूपमा पनि चिनिने एक लेबनानी अमेरिकी सामाजिक सञ्चार माध्यम व्यक्तित्व<ref name="The Washington Post"/>, खेलकुद टिप्पणीकर्ता र वेबक्यामेरा मोडल<ref name="webcam" />, वा अश्लील अभिनेत्री हुन्। अश्लील चलचित्र अभिनेत्रीको रूपमा
लेबनानको राजधानी [[बेरुत]]मा जन्मिएकी, खलिफा सन् २००१ मा संयुक्त राज्यमा बसाइसराइ गरेकि थिइन्।<ref name=रातोपाटी> उनले अक्टोबर २०१४ मा अश्लील चलचित्रमा अभिनय गरेकी थिइन्, र डिसेम्बर २०१४ मा [[पोर्नहब]] नामक क्यानडेली अश्लील वेबसाइटले उनलाई शीर्ष स्थानकी प्रस्तुताको रूपमा स्थान दिएको थियो। उनको कर्यकाल बिबादास्पद रहेको थियो, विशेष गरी एक श्रव्य दृश्यको लागि उनले इस्लामी हिजाबमा लगाएर यौन कार्यहरू गरेकि थिइन्।<ref name=रातोपाटी> तीन महिनापछि, खलिफाले अन्य रूचिहरूको अनुसरण गर्नका लागि अश्लील उद्योग छाडेकी थिइन्।
|