"बिष्ट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
पङ्क्ति ४४:
 
===बसाई सराई===
भारतको दुवानगर भन्ने ठाउँबाट टुंडेगैर आई बसेका बाग बिष्ट र आङ बिष्टका सन्तानहरूको अंशबण्डा हुँदा जेठा बाग बिष्टका सन्तानहरू टुंडेगैर र बिष्टेउडामा बसे भने कान्छा आङ बिष्टका सन्तानहरू मध्य जेठा भौसिंह बिष्ट बेडौती, माहिला (नाम थाह हुन नसकेका) पौडी, साहिला गाङी बिष्ट मड्चीपुर (डडेलधुरा) र कान्छा (नाम थाह हुन नसकेका) तल्लो स्वराड भन्ने ठाउँमा बस्ने गरेकाछन् । जेठा भौसिंह बिष्टले आफ्नै पालामा बेडौती छोडी हालको [[गुजर गांजरी|गुजर]] गाविसको वडा नं. २ तिपुरमण भन्ने ठाउँमा आई बसे । त्यसपछि भौसिंह बिष्टका दुई छोरा वीरा बिष्ट र आन्ते बिष्ट गुजर गाविसको वडा नंवर ५ गुराली भन्ने ठाउँमा आई बसे । अचानक आन्ते बिष्टको निधन भएपछि उनका नाबालक पुत्र हरिसिंह बिष्ट [[पिथौरागढ]] जिल्लाको ओड्डा भन्ने ठाउँमा आफ्नो मामाघरमा गई बसे । बाल्यकाल पुरा भएछि पारिवारीक जिवन बिताउन उनिउनी फेरी ओड्डाबाट आफ्नै गाउँ गुराली आए । त्यसपछी उनिउनी हालको गुजर गाविसकै वडा नंवर ७ बुङ्डा भन्ने ठाउँमा बस्न थाले । हरिसिंह बिष्टका सन्तानहरू हाल सोही ठाउँमा बस्ने गरेका छन् । यद्यपी गौतम गोत्री ऐडी बिष्टका सन्तानहरू हाल [[काठमाडौं जिल्ला|काठमाडौं]] देखि [[कैलाली जिल्ला|कैलाली]] [[कञ्चनपुर जिल्ला|कञ्चनपु]]का विभिन्न भागमा समेत फैलिएका छन् ।<ref name= "गौतम गोत्र"/>
 
===तिम्रापै बिष्ट===
"https://ne.wikipedia.org/wiki/बिष्ट" बाट अनुप्रेषित