"नयाँ मुलुक" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष) |
||
पङ्क्ति ३२:
नेपाली सेनाले [[लखनऊ]]को बेगमकोठि, आलमबाग, छतरमंजिल, मोतिमहल, केशरबाग, ताराकोठि र मुसाबागमा ठुलो लुट मच्चाएका थिए भन्ने इतिहास छ । केशरबागमा त प्रसस्त हीरामोति÷जवाहरात र सुनचाँदी फेलापरेको थियो । जवाहरात र मोतिको महत्व नबुझेका नेपाली सेनाले जवाहरात र मोतिको हार फोरी त्यसमा उनिएको सुनको धागो मात्रै लिएर आएका थिए । सुनभन्दा कैयौ गुना महंगो जवाहरात र हीरामोति चिन्न नसकेर प्mयाकिदिएका थिए भन्ने इतिहास छ ।
विद्रोह समाप्त भए पछि जंगबहादुर २३ मार्च १८५८ मा ईष्ट इण्डिया कम्पनिका गभर्नर जनरल ीयचम अबललष्लन लाई भेट्न ईलाहाबाद गएका थिए । त्यहाँ ४दिन बसी बनारस हुदै ४ मे १८५८ मा जंगबहादुर काठमाण्डौ आइपुगेका थिए । नेपाली सेनाको सहयोगमा यो भिषण बिद्रोह दमन भएपछि भारत लाई स्वतन्त्र हुन थप ९०
=== सम्झौता ===
यो विजय बाट अत्यन्तै खुसिभई ब्रीटिश सरकार द्वारा जंगबहादुर लाई ई.स.१८५९मा (नचबलम अचयकक या तजभ यचमभच) नामक तक्मा प्रदान गरीएको थियो । आपतको समय मद्दत गरेवाफत नेपाललाई स्थाई उपहार दीने ीयचम अबललष्लन को चाहना अनुसार निजले सुगौलि सन्धीद्वारा नेपाल ले गुमाएका ४ जिल्ला [[बाँके जिल्ला|बाँके]] ,[[बर्दिया जिल्ला|बर्दिया]], [[कैलाली जिल्ला|कैलाली]] र [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]] नेपाललाई फीर्ता गर्न होम डिपार्टमेन्ट मार्फत ईष्ट इण्डीया कम्पनिका डाइरेक्टर लाई सिफारिस गरेका थिए । ई.सन् १ नोभेम्वर १८६० मा ब्रीटिश सरकार र नेपाल सरकार विच (चभकतयचबतष्यल तचभबतथ) नामक सन्धी भयो ।
यो सन्धी अनुसार [[सुगौली सन्धि|सुगौलि सन्धि]]मा नेपालले गुमाएका पश्चीमी नेपालका ४ जिल्ला हरु बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फीर्ता गरीएको थियो । अंगे्रज बाट फिर्ता आएको भूमिलाई ‘नयाँ मुलुक’ भनिन थाल्यो । नयाँमूलुक अन्तरगत पर्ने पूर्वको राप्ति नदि र पश्चिमको महाकालि नदि विचको भू–भागमा निकै ठुलो घनाजंगल थियो । विश्वप्रसिद्घ चारकोशे झाडी यसै जंगल भित्र पर्दथ्यो । आजभन्दा १५५
ईष्ट इण्डिया कम्पनी (ब्रीटिश भारतिय सरकार) सँग [[नेपाल]]को बि.स. १९७७ अथवा (ई.सन् २३ अगस्त १९२०) मा शारदा सिंचाई परियोजना सम्वन्धि सम्झौता भयो । त्यतिबेला नेपालका प्रधानमन्त्री चन्द्रसमशेर थिए । ८ वर्ष लगाएर निर्माण सम्पन्न भएको शारदा बैराज र नहरको उद्घाटन वि.स. १९८५ (११ दिसेम्वर १९२८) मा तत्कालिन अंग्रेज सरकारका भारत स्थित विशिष्ट अधिकारी सर मल्कोन थैलिसले गर्नु भएको थियो । यो नहर बनाउदा तत्कालिन अंग्रेज सरकारका प्रमुख ईन्जिनियर मिष्टर एफ. एफ. बैन र मिष्टर बि.डी.ओ.डारले याहाँ काम गरेकाथिए । नहर निर्माण गर्दा नहरको पूर्वमा पर्ने नेपालको भूमि प्रयोग गर्नुपर्ने बाध्यता भएकोले अंग्रेज सरकारले मो.रु ५००००/– पचाश हजार नेपाललाई क्षतिपुर्ति दिएको थियो । शारदा ब्रीज र नहरको निर्माण सु–सम्पन्नभैसके पछि अंग्रेजहरु लाई भारतमा थप रेलवे लाईन विस्तारका लागी रेलवेपटरी मुनि विछ्याउन सालको काठको जरुरत थियो, जो नेपालको यसै भू–भागमा अकुत रुपमा उपलब्ध थियो । नेपालका प्रधानमन्त्रीहरु पनि नयाँमुलुकको जंगललाई फडानि गरी बस्ती अवाद गर्न चाहन्थे । कारण उति बेलाको राज्यकोषको मुख्य आम्दानी भनेकै जग्गा बाट प्राप्तहुने लगान (मालपोत) थियो । जो अहिलेको अनुपातमा निक्कै चर्को हुने गर्दथ्यो । वि.स. १९८५ मा कोइलर भन्ने एक अंगे्रज ठेकेदार लाई [[चन्द्र शमशेर जङ्गबहादुर राणा|श्री ३ चन्द्र शमशेर ज.ब.रा.]]ले नयाँमुलुकको जंगलको फडानि गर्ने अख्तियारी दिए । यो अख्तियारी पाएपछि कोयलरले कञ्चनपुरको झलारीको उत्तरमा पर्नेे स्टेसनपुर र कैलालीको गौरीफन्टा नाका हुदै चौमाला सम्म रेल सेवा विस्तार गरी यहाँको धेरै काठ भारत तर्फ लग्यो । नयाँमुलुकमा जंगल फडानी भए संगै रस्ती–बस्ती अवाद हुने क्रम पनि बढ्दै गयो । वस्ति वसाउने काम गर्ने लाई जिमीदार पदवी दिइयो । जिमीदार ले आफ्नो ईलाका बाट लगान वा मालपोत उठाई निर्धारीत समयमै ९५ प्रतिशत रकम नेपाल सरकारलाई बुझाउनु पर्दथ्यो । नेपाल सरकार बाट निजले उठाएको कुल मालपोतको ५ प्रतिशत निज लाईनै पारीतोसिक उपलब्ध गराइन्थ्योे । १९३० पछि भारमा अंग्रेज विरुद्घको जन अन्दोलन झन–झन तिब्र हुदै गयो ।
पङ्क्ति ४७:
शारदा (महाकाली) नहर निर्माण अवधिभर केहिसमय मात्रै प्रयोग गर्न दिइएको भनिएको नेपाली भूमिलाई आफ्नो हो भन्दै भारतियहरुले सिमा अतिक्रमण गर्दै हाल आएर गड्डाचौकि नजिकै आफ्नो सिमाना ल्याई पु¥याएका छन् । बनबासा भंन्सारमा मा निर्दोश नेपालि हरु भारतिय प्रहरीद्वारा लुटिनु सामान्य घटना जस्तै बनिसकेको छ । २०४६ साल पछिका लगभग सवै प्रधानमन्त्रीहरु ले भारत तुष्टीकरणको नितिलिए पछी यो समस्याले थप विकराल रुप लिएको हो । टनकपुरमा सन् १९९२ मा भारतले एकतर्फी रुपमा टनकपुर बाँध बाँधी २०००० क्यूसेक क्षमताको नहर समेत निर्माण गरी १२० मेघावाट विद्युत उत्पादन र उपयोग गरीरहेको छ ।
१२ फरवरी १९९६ का दिन भारतको नयाँदिल्लीमा तत्कालिन नेपाल सरकारका प्रधान मन्त्री [[शेरबहादुर देउवा|शेरबहादुर देउबा]] र [[भारत]] सरकारका प्रधान मन्त्री पी.भी. नरसिंह राव का विच (महाकाली नदि सम्वन्धी पुराना सवै सम्झौताहरु विस्थापित गर्दै), शारदा बाँध, टनकपुर बाँध, पञ्चेश्वर परियोजना र महाकालि नदीको एकिकृत विकाश सम्वन्धी ७५ वर्षीय सन्धि<ref name="स्थानिय विकास मञ्च"> स्थानिय विकास मञ्च (फेल्ड) कञ्चनपुरको बार्षिक मुख पत्र (पानी)२०७१ मंसिर </ref> भएको २०
==सन्दर्भ सामग्रीहरू==
|