"घरेलु हिंसा" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-महिलाहरु +महिलाहरू)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (बोट: स्वचालित पाठ परिवर्तन (-महिलाहरु +महिलाहरू))
नेपालमा घरेलु हि‌साका अनेक कारणहरू छन् । नेपाली महिलालाई होच्याउने सोच समाजमा अझै व्याप्त छ । त्यसैले हरेक पुरुष वा पुरुषत्व धारण गरेको व्यक्ति चाहे त्यो सासु मालिक्नी किन नहोस् सबैले महिलामाथि हि‌ंसा गरेका छन् । हिंसाका प्रमुख कारणहरु यस्ता छन् ।
* १ महिला कमजोर हुन्छन भन्ने सोच ।
* २ महिलाहरुमहिलाहरू मनोरञ्जनका साधन हुन जे गरे पनि हुन्छ भन्ने सोच ।
* ३ महिलालाई बिहे गरेर पुरुषको घरमा ल्याउनु भनेको उसलाई काम गराउन या नोकर जस्तै बनाउन ल्याइनु भन्ने सोच ।
* ४ महिलाहरुमहिलाहरू घरको काम गर्न मात्रै योग्य छन भन्ने सोच ।
* ५ अरुले भनेको काम हरेक महिलाले गर्नैपर्छ भन्ने सोच ।
* ६ महिलाहरुमहिलाहरू चुलो चौकोमा मात्रै सिमित हुनुपर्छ भन्ने सोच ।
 
==नेपालमा हिंसाका कारण देखिएका असरहरू ==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/850528" बाट अनुप्रेषित