"द्रोणाचार्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति ५४:
महाभारतको कथाका अनुसार द्रोण (दोने)देखि उत्पन्न हुने कारण तिनको नाम द्रोणाचार्य भयो। आफ्नो पिताका आश्रममा नैं रहँदै हुये ती चार वेदहरू तथा अस्त्र-शस्त्रहरूका ज्ञानमा पारंगत भए ।
 
== सुरुवाती बर्षवर्ष ==
द्रोण ब्राह्मण भरद्वाजका पुत्र थिए । बेद बेदाङ्गको अध्ययन सके पछि उनी धनुर्विद्याको अभ्यासमा लागेर धनुर्विद्याका महान आचार्य भएका थिए । भरद्वाजका साथी पान्चालको राजाका छोरा [[द्रुपद (महाभारत)|द्रुपद]] कुटीमा बस्दा द्रोणको सहपाठी थिए । नौजवान हुँदा उनिहरुको बिचमा घनिष्टता बढेको थियो । नौ जवानिको जोशमा आफु राजा भएपछि आधा राज्य दिन्छु भनि द्रोणलाई द्रुपदले भनेका थिए । पढाइ सकिए पछि द्रोणले [[कृपाचार्य]]को बहिनी संग  बिबाह गरे । उनिहरुको [[अश्वत्थामा|अस्वत्थामा]] नामको एउटा छोरा जन्मे । छोरा र स्वास्नी प्रति द्रोण अति नै टाँसिएको थियो । धन सम्पतिको कहिल्यै परबाह नगर्नेले  उनिहरुको लागि धन आर्जन गर्ने तिब्र इच्छा द्रोणमा जाग्यो । 
 
पङ्क्ति ६१:
 
== द्रुपदसँग बैमनस्यता ==
बाबु मरेकाले त्यति बेला नै [[द्रुपद (महाभारत)|द्रुपद]] राजा भएका थिए । पहिलेको घनिष्टता र आधा राज्य सम्म पनि दिने द्रुपदको वचन याद गरेर द्रुपदले अवश्य पनि सहयोग गर्ने छ भन्ने बिश्वास गरेर द्रोण राजा द्रुपद कहाँ गए । तर द्रुपदलाई विद्यार्थि भएको बेला भन्दा धेरै फरक भएको पाए । उनले पुराना साथी द्रोण भनि परिचय दिँदा द्रुपद खुशि हुनु कताकता असह्य ब्यबहार गरे । धन र शक्तिले मात्तिएका द्रुपदले भने – “ओ ब्राहण, तिमीले मलाई हेलमेल भएको घनिष्ट साथी भनेर कसरी भन्न सक्यौ ? गद्दी नरसिङ्ग राजा र फिरन्ता जोगीको कसरी मित्रता हुन सक्ने ? धेरै बर्षकोवर्षको चिना जानि सम्झेर राजकाज चलाउने राजासंगको मित्रता दाबि गर्ने तिमी कस्ता मूर्ख हौ ? धनि र माग्नेको, बिद्वान र मूर्खको, बीर र काँतरको बिचमा कसरी मित्रता हुन सक्छ ? मित्रता भनेको बराबरीकाहरुको बिच मात्र हुन सक्छ । फिरन्ते जोगीको मित्र बादशाह हुन सक्तैन ।" द्रुपदको घृणाको कुरा सुनेर मनमा रीसको ज्वाला लिएर दरबारबाट द्रोण फर्के । यस अपमान र पहिलेका मित्रताको दाबिलाई इनकार गरेकोमा द्रुपदलाई पाठ सिकाउने मन मनै प्रण गरे ।
 
== पान्डव /कौरवका राजगुरु ==
"https://ne.wikipedia.org/wiki/द्रोणाचार्य" बाट अनुप्रेषित