"लोक सेवा आयोग (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिषय +विषय)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६३:
 
===इतिहास===
[[नेपाल सरकारको बैधानिकवैधानिक कानुन २००४|नेपाल सरकारको वैधानिक कानुन, २००४]] मा सरकारी नोकरीका लागि उम्मेदवारहरूको दरखास्त आएमा योग्यता वा ल्याकत जाँचबुझ गरी सरकारमा सिफारिस गर्न दरखास्त परिषद्को व्यवस्था भएको देखिए तापनि वि.सं. २००८ सालमा भएको प्रजातान्त्रिक व्यवस्थाको सुरूवात पछि लोक सेवा आयोगको खाँचो महसुस भयो। यसै क्रममा नेपालको अन्तरिम शासन विधान, २००७को धारा ३७मा व्यवस्था भए अनुसार वि.सं. २००८ असार १ गते नेपाल पब्लिक सर्भिस कमिसनको नामबाट विधिवत् रूपमा लोक सेवा आयोगको स्थापना भएको हो ।
 
===काम, कर्तव्य र अधिकार===
पङ्क्ति ११९:
====क्षेत्रीय निर्देशनालयहरू====
*पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, [[धनकुटा जिल्ला|धनकुटा]]
*मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, अनामनगर, [[काठमाडौंकाठमाडौँ|काठमाडौं]]
*पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, [[पोखरा उपमहानगरपालिकामहानगरपालिका|पोखरा]], [[कास्की जिल्ला|कास्की]]
*मध्य पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय, [[वीरेन्द्रनगर नगरपालिका|विरेन्द्रनगर]], [[सुर्खेत जिल्ला|सुर्खेत]]
*सुदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, [[दिपायल सिलगढी नगरपालिका|दिपायल]], [[डोटी जिल्ला|डोटी]]
पङ्क्ति १२८:
*सगरमाथा अञ्चल कार्यालय, [[दिक्तेल नगरपालिका|दिक्तेल]], [[खोटाङ जिल्ला|खोटाङ]]
*जनकपुर अञ्चल कार्यालय, [[जलेश्वर नगरपालिका|जलेश्वर]], [[महोत्तरी जिल्ला|महोत्तरी]]
*नारायणी अञ्चल कार्यालय, [[हेटौंडा नगरपालिकाउपमहानगरपालिका|हेटौंडा]], [[मकवानपुर जिल्ला|मकवानपुर]]
*लुम्बिनी अञ्चल कार्यालय, [[बुटवल उपमहानगरपालिका|बुटवल]], [[रुपन्देही जिल्ला|रूपन्देही]]
*धवलागिरी अञ्चल कार्यालय, [[बागलुङ जिल्ला|वाग्लुङ]]
*राप्ती अञ्चल कार्यालय, [[तुलसीपुरतुल्सीपुर नगरपालिकाउपमहानगरपालिका|तुलसीपुर]], [[दाङ जिल्ला|दाङ]]
*कर्णाली अञ्चल कार्यालय, [[खलङ्गा]], [[जुम्ला जिल्ला|जुम्ला]]
*महाकाली अञ्चल कार्यालय, [[महेन्द्रनगर नगरपालिका|महेन्द्रनगर]], [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]]