"घले जाति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि ) |
||
पङ्क्ति २:
"नेपालको इतिहासका घले जातिको बिगत र बर्तमान अबस्था
नेपालको इतिहासलाई अनुसंन्धान र अन्बेषण गरी हेर्दा लि:ल(घले) जाति नेपालको राजबंशिय जाति भएको प्रमाण र तथ्यहरु प्रसस्त मात्रमा भेटिएको छ।जस्तै नेपालको सरकारी अड्डा अदालतमा प्रयोग भएका कागजात,तामपत्र,नेपालको बिभिन्न जिल्ला तथा स्थानमा भेट्टिएका घले दरबार र संरचनाको भग्नावषेस आदि हुन।लि:ल मुरुम(घले राजा)को राज्य छलकपट पुर्बक अन्त्य गरी शाहबंशको उदय भएको इतिहास पाईन्छ। तर बिश्वको इतिहासलाई कोट्याएर हेर्दा इतिहास भनेको हार्ने र जित्ने दुबैको हुनुपर्छ।र हुन्छ।पनि तर नेपालको इतिहास भने शाहबंशीयबाट मात्र सुरु भएको देखिन्छ। यसमा पनि जित्नेको मात्र इतिहास छ। हार्नेको छैन। यसरी घले राजाको पृथक इतिहासलाई पुरै मेटाउनुका साथै घले राजाका संन्ततिहरु बिभिन्न तत्वहरुसंग हातेमालो गरेर सिध्याउन खोजेको देखिन्छ। जसले गर्दा बाँचेका घलेहरुले चारै दिशामा भागेर आफ्नो सुरक्षा गर्दै ज्यान बचाएको देखिन्छ। र यहि कारणबाट प्राय ठाउँमा बस्नुहुने घले परीवारले पुर्खौदेखी(शाहवंशले घले राज्य बिस्थापित गरे पस्चात)पुस्ता हस्तांतरण को अभाबमा आफ्नो जातिय भाषा, धर्म,संस्कृति र पहिचान नै भुलेर अरुको भाषा,धर्म, संस्कृति र पहिचान अंगाल्दै आएको पाईन्छ।घले राजाको अन्त्य पस्चात स्थापित शासक बर्गबाट लि:ल(घले)जातिको वंशनाश गर्ने हेतुले लि:ल(घले)भन्ने सुनेमा भेटेमा मारीदिने जरिवाना गर्ने जस्ता अत्याचार गरीदा लि:ल(घले)जाति आफ्नो अस्तित्व बचाउन भागेर राज्यथलो छोडी कति अन्यत्र जान बाध्य भए कति त आफ्नो ज्यान बचाउन अरु समुदायमा गई लुकेर बसे कोही गुरुङ्ग समुदायमा गए कोही मगर समुदायमा गए कोही तामाङ्ग समुदायमा गए त को ही दलित समुदायमा गए यसरी अन्य जातिय समुदायमा रहंदा बस्दा उनीहरुले आफ्नो संस्कार,संस्कृति,भाषा,भेष सबै बिर्सिए र आफ्नो बचाउको
बढ्दो सुचना प्रबिधि र संञ्चारको बिकास संगै लि:ल(घले)जातिको जातिय एकता दिन प्रतिदिन बढ्दोक्रममा रहेको छ।त्यसैगरी बि.स २०६८सालको जनगणना अनुसार नेपालमा लि:ल(घले)जातिको कुल जनसंख्या२२८८१रहेको छ।भने
लि:ल(घले)जाति नेपालको गोरखा,लमजुङ्ग, मनाङ,कास्की,तनहु,रसुवा,नुवाकोट,धादिङ्ग,चितवन,मकवानपुर,सिन्धुपाल्चोक,सिन्धुली,लगायत नेपालको
|