"टिपु सुल्तान" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
पङ्क्ति २३:
}}
 
'''टिप सुल्तान''' ({{lang-en|Tipu Sultan}}, {{lang|ur|{{Nastaliq|ٹیپو سلطان}}}}) (जन्मः २० नोभेम्बर १७५० - मृत्युः ४ मे १७९९) मैसुर अधिराज्यका शासक थिए, उनिउनी '''मैसुरका बाघ''' तथा '''टिपु साहिब'''को नामबाट पनि प्रसिद्ध छन् ।<ref>{{cite journal|last=Cavendish|first=Richard|title=Tipu Sultan killed at Seringapatam|journal=History Today|date=4 May 1999|volume=49|issue=5|url=http://www.historytoday.com/richard-cavendish/tipu-sultan-killed-seringapatam|accessdate=13 December 2013}}</ref> उनी मैसुरका सुल्तान हेदर अलीका जेठा छोरा हुन ।<ref>{{cite book |last=Allana |first=Gulam |title=Muslim political thought through the ages: 1562–1947 |url=http://books.google.com.pk/books?id=4nbiAAAAMAAJ |accessdate=18 January 2013 |year=1988 |edition=2 |publisher=Royal Book Company |location=Pennsylvania State University, Pennsylvania |page=78}}</ref> उनको आफ्नो शासनको बेलामा धेरै संख्यामा प्रशासनिक सुधारलाई प्रचलनमा ल्याएका थिए, जसमा सिक्काको प्रचलन, मौलुदी पात्रो तथा जग्गा राजस्व प्रणाली हुन् ।<ref>{{cite book |last=Hasan |first=Mohibbul|title=History of Tipu Sultan |url=http://books.google.com.pk/books?id=hkbJ6xA1_jEC |accessdate=19 January 2013 |year=2005|publisher=Aakar Books |isbn=81-87879-57-2 |page=399 }}</ref><ref>{{cite book |last=R.k.datta |title=Global Silk Industry: A Complete Source Book |url=http://books.google.com.pk/books?id=A8U1lmEGEdgC |accessdate=22 January 2013 |year=2007 |publisher=APH Publishing |isbn=81-313-0087-0 |page=17 }}</ref> उनलाई रकेट शस्त्रको प्रयोगको अग्रगामीको रूपमा लिइन्छ । उनले रकेट शस्त्रको प्रयोग बिट्रिस सेनाको बिरूद्धमा प्रयोग गरेका थिए । 
 
उनको बिट्रिसका विरूद्ध फ्रान्सका सम्राट [[नेपोलिएन]]सँग मैत्री सम्बन्ध गरेका थिए । फ्रेन्च गठबन्धनमा उनले बिट्रिस लगायत वरिपरिका शक्ति बिरूद्ध प्रयोग गरेका थिए । बाल्यकालमा उनका बुबाले मैसुरको शक्ति लिनको लागी तयार गर्दै आए र उनको बुबाको मृत्यु पश्चात सन् १७८२ मा उनले मैसुरको गद्दि सम्भालेका थिए । उनले बिट्रिसका विरूद्ध महत्वपूर्ण विजय दोश्रो एङ्गलो-मैसुर युद्धमा हात पारेका थिए तथा उनले सन् १७८४ मा उनको बुबाको क्यानसरको कारणले आकस्मिक मृत्यु पश्चात मैङ्लोरको सन्धीमा हस्ताक्षर गरेका थिए । 
"https://ne.wikipedia.org/wiki/टिपु_सुल्तान" बाट अनुप्रेषित