"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
पङ्क्ति ६५:
जोन फिट्जगेराल्ड "जैक" केनेडी ({{lang-en|John Fitzgerald "Jack" Kennedy}}) एक अमेरिकी राजनीतिज्ञ थिए। उनले जनवरी १९६१ देखि [[संयुक्त राज्य अमेरिका]]को ३५ औं राष्ट्रपतिको रूपमा सेवा गरे । सन् १९६३ मा उनको हत्या भयो ।
 
सेनामा [[दोस्रो विश्व युद्ध|द्वितीय विश्व युद्ध]]को समयमा मोटर तारोपडो जहाजको कमांडर पद पछि केनेडीले सन् १९४७ देखिए १९५३ को बिच मैसेचुसेट को ११ औं जिल्लाको प्रतिनिधिको भूमिका निभाए। त्यस पछि उनले अमरिकी सेनेटमा सन् १९५३ देखि १९६० सम्म काम गरे। पछि केनेडीले उस समय उप-राष्ट्रपति [[रिचार्ड निक्सन|रिचर्ड निक्सन]] को सन् १९६० को राष्ट्रपति चुनावमा हरादिया र थाडोर रूजवेल्ट पछि ४३ को दोश्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बने। उनिउनी २० औं शताबदीको सबैभन्दा पहिलो राष्ट्रपति पनि थिए। केनेडी एकमात्र यस्तो कैथोलिक राष्ट्रपति थिए, जसले पित्जी पुरस्कारबाट सम्मानित भए। उनको शासनको समयमा पिग्सको खाडीको अधिग्रहण, [[क्युबा मिसाइल संकट]], [[बर्लिनको पर्खाल]]को निर्माण, [[अंतरिक्ष होड]], अफ्रिका अमेरिकन मानव अधिकारहरुको हलचल र [[भियतनाम युद्ध]]को शुरुवात मुख्य घटनाहरू भयो।
 
उनले [[शीतयुद्ध]] कालमा निकै प्रशंसा गरिएको भाषण दिएका थिए, ‘‘तिम्रो मुलुकले तिम्रा लागि के गर्नसक्छ नसोध ।’’
"https://ne.wikipedia.org/wiki/जोन_एफ._केनेडी" बाट अनुप्रेषित