"जिग्मे खेसर नामग्याल वाङचुक" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
पङ्क्ति २८:
|}
 
'''जिग्मेद गेसर नामग्याल वाङछुग'''(जो.ङखा: འཇིགས་མེད་གེ་སར་རྣམ་རྒྱལ་དབང་ཕྱུག་, जन्म फेब्रुवरि २१ सन् १९८० ) उनिउनी [[भुटान]] अधिराज्यका बर्तमान राजा तथा पाँचौ राजा हुन्। उनिउनी भुटानका चौथा राजा जिग्मे सिङगे वाङचुकका छोरा हुन्। उनिउनी ६ नोभेम्बर २००८मा औपचारिक रूपमा भुटानका राजा बनेका हुन्। उनिउनी सन २०११ सम्म विस्वका सबैभन्दा कान्छा राष्ट्रप्रमुख थिए, तर पछि उनको स्थान [[उत्तर कोरिया]]का [[किम जोङग-ऊन]]ले लिए। उनको विबाह १३ अक्टोबर २०११मा एक सामान्य नागरिककि छोरी [[जेचुन पद्म]]सँग भयो।
 
==शिक्षा==