"फैसलाबाद" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-बाह्य कडिहरू +बाह्य लिङ्कहरू)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २८:
|subdivision_name = {{झण्डा|पाकिस्तान}}
|subdivision_type1 = [[क्षेत्र]]
|subdivision_name1 = [[पञ्जाब, (पाकिस्तान)|पञ्जाब]]
|subdivision_type2 = [[जिल्ला]]
|subdivision_name2 = [[फैसलाबाद जिल्ला|फैसलाबाद]]
पङ्क्ति ९७:
|website = {{url|www.faisalabad.gov.pk/}}
}}
'''फैसलाबाद''' ({{lang-ur|{{nq|فیصل آباد}}}}(लयलपुर-१९७९ भन्दा पहिला) पाकिस्तानको तेस्रो सबैभन्दा जनघनत्व बढी भएको र [[पञ्जाब, (पाकिस्तान)|पञ्जाब]] प्रन्तको पुर्वीय क्षेत्रको दोश्रो ठूलो सहर हो । यो क्षेत्र सबै भन्दा पहिला नगरपालिका भएको थयो । फैसलाबाद जिल्लाको क्षेत्रफल ५,८५६ बर्ग किलो मिटर रहेको छ भने फैसलाबाद सरकार प्राधिकरणले नियन्त्रण गरेको क्षेत्र १,२८० बर्ग किलोमिटर मात्र रहेको छ ।फैसलाबाद रहेका हवाईयात्रा , सडकको सैलियत र रेलहरूको कारणले फैसलाबाद पाकिस्तानकै सबैभन्दा ठूलो अौधोगिक क्षेत्रको रुपमा रहेको छ ।फैसलाबादलाई पाकिस्तानको म्यानचेस्टरले पनि चिनिन्छ । पाकिस्तानको कुल अायको २० % फैसालाबादले अोगटोको छ ।
 
फैसलाबादको छेउछाउमा रहेका भागहरूको चेनाब नदिले संचाइ प्रधान गर्छ र त्यसबाट गँहु ,मकौ, उखु र फलफूलहरूको उत्पादन हुने गरेको छ । यो शहर पाकिस्तानको अौधोगिक शहर हुनुको साथसाथै यहाँ रेलमार्ग ,भवनहरूको निर्माण ,मिल र अरु सबैको सुबिधा भएको हुँदा यस क्षेत्रबाट चिनी , तेल ,अन्य खाद्यान्न समाग्रीहरूको निर्यात हुन्छ ।
"https://ne.wikipedia.org/wiki/फैसलाबाद" बाट अनुप्रेषित