"चिनियाँ नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष) |
||
पङ्क्ति १४:
'''चिनियाँ नयाँ वर्ष''' (अन्य नाम: '''स्प्रीङ फेस्टिवल''') विश्व भर फैलिएर रहेका [[चीन|चीनियाँ]] जनताका लागि एक महत्वपूर्ण पर्व हो । चीनिया [[पात्रो]] र [[मिती|मिति]]हरू [[सूर्य]]मा आधारित नभई परम्परागत रुपमा [[चन्द्रमा]]मा आधारित हुन्छन् । यो नयाँ वर्ष लुनार (चन्द्रमामा आधारित) पात्रोको शुरूवात संगै सुरु हुन्छ र १५औं दिन लालटिन पर्व (ल्यान्टर्न फेस्टिवल) का साथ अन्त्य हुन्छ ।<ref>{{Cite web|url=http://www.chinahighlights.com/festivals/lantern-festival.htm|title=Chinese Lantern Festival|first=Annie|last=Wu|date=16 February 2016|website=China Highlights|publisher=China Highlights|accessdate=2 June 2016}}</ref>
चीनियाँहरू यो पर्वलाई १५ दिन सम्म मनाउने गर्दछन । बिदाको दिन साँझमा उनीहरू [[परिवार]]मा जम्मा भइ खाना खान आउने गर्दछन । त्यो खानालाई "रेयुनिनल डिनर" भन्ने गरिन्छ । जतिसुकै टाढा भएपनि चीनियाहरू कम्तिमा
== नयाँ वर्षको सुरुवातमा ==
पङ्क्ति २३:
== नयाँ वर्षको अबेरमा ==
नयाँ वर्ष उत्सवको अन्तिम दिनलाई लालटिन पर्व भनिन्छ । यस दिन घरघरमा परिवारहरू चिप्लो चामलबाट बनेको पकौडि तथा गुजिया पकाउछन् र यी परिकारहरूलाई मीठो (गुलियो) सुपसँग खान्छन् । चाइना अथवा चाइनाटाउनका गल्लीहरू राम्रा राम्रा [[लालटिन]]हरूले सजाइएका हुन्छन । यो दिनमा परम्परागत रुपमा युवक तथा युवतीहरूले आफ्नो जिवनसाथी छान्ने चलन रहिआएको छ । धेरै
== सुरुवात ==
|