"चन्द" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
पङ्क्ति १०:
 
==कत्युरमा चन्दहरू शासन==
मुसलमानहरूको आक्रमणबाट कन्नौज छोडेर उत्तर पश्चिम पहाडतर्फ लागेका चन्दहरू आखिर तत्कालिन कत्युर राज्यको [[चम्पावत जिल्ला|चम्पावत]] आइपुगे । चम्पावत तत्कालिन कत्युर राज्यको राजधानी थियो । कालिकुमाउँ चम्पावत क्षेत्रमा आइबसेका चन्दवंशी चन्दहरूसँग कन्नौजमा गरेको राजकाजको लामो अनुभव, चतुराई तथा उच्च सामाजिक सभ्यता थियो । जसले गर्दा उनिहरू चम्पावत क्षेत्रमा छोटो समयमा नै सामाजिक रुपमा राम्रो स्थान बनाउन सफल भए । यसरी आइबस्ने क्रममा चन्दहरू कुमाउँ क्षेत्रको चम्पावत तथा आसपासका इलाकामा बस्न थाले । कन्नौजबाट चम्पावत आएका चन्दहरूमा सबैभन्दा चलाख तथा प्रभावशाली व्याक्ति सोम चन्द थिए । उनिउनी अत्यन्त कुटिल, चलाख र मानिसलाई रिझाउन सक्ने व्याक्ति थिए । यही कारणले सोम चन्दले कत्युरी राजदरबार तथा राजपरिवारमा अत्यन्त छोटो समयमा राम्रो पहुँच बनाई विश्वास जित्न सफल भए । केही ग्रन्थहरूका अनुसार सोम चन्दले तत्कालिन [[कत्युरी राजवंश|कत्युरी]] राज घरानकी सुपुत्री विवाह गरे भनिएको छ । यस तर्क अनुसार कत्युरी राजाले सोम चन्दलाई चम्पावतदेखि पश्चिम [[पिथौरागढ]] क्षेत्रमा सानो जमिनदारी दिएर राखेको भनिन्छ । जे होस् उनिउनी कत्युरी राजाको विश्वास जित्न सफल भए । केही ग्रन्थहरूका अनुसार सोम चन्दले तत्कालिन [[कत्युरी राजवंश|कत्युरी]] राज घरानकी सुपुत्री विवाह गरे भनिएको छ । यस तर्क अनुसार कत्युरी राजाले सोम चन्दलाई चम्पावतदेखि पश्चिम [[पिथौरागढ]] क्षेत्रमा सानो जमिनदारी दिएर राखेको भनिन्छ । जे होस् उनिउनी कत्युरी राजाको विश्वास जित्न सफल भए । त्यस समयमा कत्युरी राजवंश आन्तरिक झगडाका कारण अत्यन्त कमजोर बनेको थियो । त्यही कमजोरीको फाइदा उठाउँदै सोम चन्दले ठुलो रक्तपात नै नगरी कत्युरी राजसत्ता कब्जा गरे । वर्तमान कुमाउँका [[वैजनाथ]] तथा देवघाटमा भेटिएका शिलालेखहरूलाई उद्धृत गर्दै भारतीय इतिहासकार बद्रीदत्त पाण्डेले उल्लेख गरे अनुसार सोम चन्दले कत्युरको राजसत्ता कब्जा गरेको समय विक्रमको ११ औं शताब्दिको अन्त्य तिर हो । जनताहरू कत्युरी राजाबाट दिकदार भइसकेका थिए । सोम चन्दले कत्युरी राजसत्तालाई विस्थापित गरिदिए भनेर कत्युरी जनताले त्यसको खासै विरोध पनि गरेनन् । यसरी सोम चन्दको शासन कत्युर क्षेत्रमा सुरू भयो । कुमाउ क्षेत्रमा कत्युरी रावंशको अन्त्यपछि चन्दवंशको निम्नानुसार शासन चल्यो :- <ref name= "गौतम गोत्र"/>
{|class= "wikitable"
! क्र.सं. !! राज्यकाल (सन्) !! राजाको नाम !! मुख्य कार्य
पङ्क्ति १३६:
===बैतडीबाट पूर्वगएका भानादेवको वंशजका प्रतिहार चन्द===
बैतडीबाट पूर्वगएका भानादेवको वंशज डोटीका प्रतिहार चन्द ठकुरी हुन् । प्रतिहार राजाको अंगरक्षक पद हो । यो पद भानादेवको वंशज ले पाएको कारण देव बाट प्रतिहार भनिएका हुन् । भानादेव को वंशजको अनुसार कर्णाली र सेती नदी पूर्व आफ्नो वंशज नभएको र त्यो खापरे, दाड़े मष्टको भुमि भएको हुँदा त्यहा आफ्नो वंशज छैन । कर्णाली र सेती नदी पूर्वका चन्द को गोत्र भारद्वाज भएको ले ति फरक हुन् । चन्द्रवंशी प्रतिहार चन्द ठकुरी<ref name="लाल बहादुर बम ठकुरी"> सामाजिक मान्यता, भानाई, ताम्रपत्र,चन्द्रवंशी यी प्रतिहार चन्द ठकुरीको इतिहास ,वंशावली अनुसार । </ref> गौतम गोत्रीय ,चन्द्रवंशी यी प्रतिहार चन्द ठकुरीका कुलदेवता केदार, धिरगाँणी (गणेश), औखरे भगवती, कालिकादेवी हुँन् । यिनकी ठकुरानीहरू [[ठूला केदार]] (केदार) देवताका अधेगा (पर्दा) हुन्छन् । [[बोगटान राज्य|डोटी बोगटान]]मा यी [[ठूला केदार]]का करावाला हुन् । [[ठूला केदार]] यिनकै देवता बताईन्छ । यिनकाकुलगुरु [[उपमन्यु गोत्र|उपमन्यु]] गोत्रीय विनाडी ब्राह्मण छन् ।
*(१) भाइभाइमा मनमुटाव हुँदा भानादेव वैतडी तल्लो स्वराडबाट सिधै पूर्व एक हप्ताको पैदलदुरीमापर्ने वोगटान आएर बसेका हुँन् । डोटी प्रवेश गर्ने [[कत्युरी राजवंश|कत्युरी नरेश ]] राजा निरयपालका बि.स १४०९ देखि १४१९ सम्मका ताम्रपत्रमा यिन (प्रतिहार) को उपस्थिति देखिन्छ । [[कत्युरी राजवंश ]]का बैबाहिक इस्टमित्र हुन् । देउवा ठकुरी पनि यिनका पुर्खेउली बैबाहिक इस्टमित्र हुन् । डोटीमा [[देउवा]]हरूले यिनको वंशनास गर्ने गरि मारकाट गरेको रिसले हाड परेको भनेर देउवा र यी चन्द बीच बैबाहिक सम्बन्ध बर्तमानमा नभए पनि [[कुमाउँ]] क्षेत्रमा [[देउवा|चन्द्रवंशी देउवा ठकुरी]] संग गौतम गोत्रीय चन्दको हजारौं वर्षदेखिकोबर्षदेखिको बैबाहिक सम्बन्ध अहिलेपनि छदै छ । भानादेवका तीनपुत्र
*(२) जेठा - करणदेव, माईला - मानदेव र कान्छा चतुरदेव भए । चतुर देवको अपुताली भयो ।
*(३) जेठा - करणका मुसु देव भए ।
पङ्क्ति २१८:
 
==बाह्य लिङ्कहरू==
*[https://www.youtube.com/watch?v=EqF5JkhnEQM यूटुबमा / जनकबहादुर चन्द वर्षबर्ष ८० बैतडी कुर्कुटया/पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका दाजु | सुनौ यहाँको इतिहास सम्बन्धि सत्य-सत्य भनाई नेपालका १२ ठकुरी को को हुन् ]
*[https://www.youtube.com/watch?v=h8gDZyIaQiQ भानादेवका वंशज, डोटी बोगटान / श्री टोपबहादुर चन्द इतिहास ब्याख्या यसरी गरि बक्सिंछ ]
*[https://www.youtube.com/watch?v=ODNgFnAk_c0 हेरौ भिडियो युटुबमा / गौतम गोत्रीय ,चन्द्रवंशी/ भानादेव वंशजका चन्द ठकुरीका कुलदेवता केदार / डोटी बोगटान अन्तर्गत रहेका ठुला केदारको जात्रा र यहाँको विषयमा पुजारीको भनाई यस्तो छ भाग १ ]
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित