"ग्ली (टिभी शृङ्खला)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
पङ्क्ति ६६:
}}</ref> दोस्रो सत्रको लागि, ''ग्ली''ले १८-४९ उमेर समुहलाई आकर्शित गर्न शीर्ष ४० गीतहरूको बढि उपयोग गरेको देखिएको थियो ।<ref name="lifeline">{{cite news|url=http://www.reuters.com/article/idUSTRE6BC0LL20101213|title={{"-}}Glee" throws lifeline to music industry|date=December 13, 2010|first=Ann|last=Donahue|work=Billboard|agency=Reuters |location=Los Angeles|accessdate=December 16, 2010}}</ref>
 
मर्फी, रेकर्ड लेबलहरूले सजिलैसँग आफ्नो गीतहरू प्रयोग गर्ने अनुमति दिएकोमा आश्चर्यमा परेका थिए, र भने, "मलाई लाग्छ कि उनीहरूलाई यो कार्यक्रमको आशावादि र किशोरहरूको विषयवस्तु र पुरानो गीतहरूलाई नया दर्शकहरूको लागि रूपान्तरन गर्ने विचार एकदमै मनपर्‍यो ।<ref name="DN"/> केहिले भने उनलाई आफ्नो संगीत प्रयोग गर्ने अनुमति दिएनन जसमा [[ब्रायन एडम्स]], [[गन्स एन्ड रोजेज]] र [[कोल्डप्ले]] जस्ता प्रसिद्ध हस्तिहरू छन तर जुन २०१० मा, कोल्डप्लेले आफ्नो निर्णय फिर्ता लियो र ''ग्ली''लाई आफ्नो गीत प्रयोग गर्ने अधिकार दियो। <ref>{{cite web |url= http://www.insideireland.ie/index.cfm/section/news/ext/glee002/category/905 Coldplay gets a Glee-over |title=Coldplay gets a Glee-over |work=Inside Ireland |date=June 16, 2010 |accessdate=June 21, 2010}}</ref> एडम्सले आफ्नो ट्विटरमा लेखे कि ''ग्ली''को निर्माताहरू कसैले पनि उनिउनी कँहा अनुमति लिन आएका छैनन र उनले उनीहरूलाई "फोन उठाएर कल गर्न" आग्रह गरे ।<ref>{{cite web|url=http://kingstonherald.com/entertainment/bryan-adams-tells-glee-creator-to-pick-up-phone-201031134 |title=Bryan Adams tells Glee Creator to "Pick up the Phone"! |publisher=Kingstonherald.com |date=June 24, 2010 |accessdate=November 9, 2011}}</ref> रचनाकार तथा संगीतकार [[बिली जोएल]] तथा थुप्रै अरु कलाकारले पनि आफ्नो गीत कार्यक्रममा प्रयोग गर्न प्रस्ताव गरेका छन ।<ref name="afternoon">{{cite web |url= http://ca.eonline.com/uberblog/marc_malkin/b136549_afternoon_filled_with_glee.html |title=An Afternoon Filled With ''Glee'' |last=Malkin|first=Marc |date=July 29, 2009 |work=[[E! Online]] |accessdate=August 3, 2009}}</ref><ref>{{cite news |url= http://www.variety.com/article/VR1117998492.html? |title='Glee' gets songs for free |last=Frankel|first=Daniel |date=January 13, 2009 |work=Variety |accessdate=June 3, 2009}}</ref> कोलम्बिया रेकर्ड्सको माध्यमबाट थुप्रै ''ग्ली'' साउंडट्र्याक एल्बमहरू जारी गरिएको छ । यस कार्यक्रममा प्रस्तुत गरिने गीतहरू iTunesको माध्यमबाट नयाँ भाग प्रसारण हुनुभन्दा एक-दुई हप्ता अगाडि उपलब्ध गराईन्छ भने अन्य डिजिटल आउटलेट र मोबाइलमा एक हप्ता पछि मात्र गीतहरू उपलब्ध हुन्छ ।<ref name="BB"/> ''ग्ली''का संगीत निर्माता [[एडम ऐन्डर्स]]ले कार्यक्रममा नयाँ गीतहरू पनि राख्न सुरु गरेका छन । जस्तै, मार्च १५, २०११को एपिसोडमा "[[लुजर लाईक मि]]" र "[[गेट इट राइट]]" नामक नयाँ गीतहरू राखिएको थियो ।<ref>{{cite web |url= http://music-mix.ew.com/2011/02/23/glee-adam-anders-original-music-exclusive/ |title='Glee': Music producer Adam Anders spills details on the show's upcoming original music – EXCLUSIVE |work=Entertainment Weekly |date=February 23, 2011 |accessdate=June 17, 2011}}</ref>
 
''ग्ली''को नृत्य निर्देशक ज्याक वुडलि हुन र हरेक भागमा चार देखि आठ नृत्य संख्या हुन्छ ।<ref name="USAToday"/> मर्फीले गीत छानि सके पछि संगीत सुपरीक्षक पि. जे. ब्लुमद्वारा निर्माताहरूसँग त्यस गीतको अधिकार लिइन्छ र संगीत निर्माता एडम ऐन्डर्स [[ग्ली]] कलाकारहरूको लागि त्यो गीत पुन मिलाउछन ।<ref name="BB"/> गीतहरू कलाकारहरूद्वारा पहिले नै रेकर्ड गरिसकेको हुन्छ जसमा वुड्लिले मिल्ने नृत्य राख्छन जुन कलाकारहरूलाई सिकाइन्छ र गीत छायांकन गरिन्छ ।<ref name="LAT"/> त्यस पछि मात्र स्टुडियो रेकर्डिंग बनाइन्छ । यो प्रक्रिया त्यो भाग छायांकन हुनुभन्दा छ देखि आठ हप्ता पहिले सुरु हुन्छ र कहिले काहिँ त्यो भाग खिच्ने अघिल्लो दिन सम्म पनि जारि रहन्छ ।<ref name="BB"/> प्रत्येक भाग निर्माण गर्न करिब $ ३ लाख लाग्दछ,<ref name="LAT"/> र विस्तृत नृत्य हुने भएकोले खिच्न १० दिन सम्म लाग्दछ ।<ref name="HSM">{{cite news |url= http://www.nytimes.com/2009/05/17/arts/television/17wyat.html |title=Not That High School Musical |last=Wyatt|first=Edward |date=May 15, 2009 |work=The New York Times |accessdate=June 1, 2009}}</ref> २०१०को अन्तिम तिर‍‍ ब्लुमले भने कि यो प्रक्रिया "केहि हप्ता"मै सकिने गरि छोटो गरिएको छ ।<ref name="lifeline" /> दोस्रो सत्रको लागि निर्माताहरूलाई रेकर्ड लेबलहरूले पहिले नै गीत सुन्न प्रस्ताव राखेका थिए र यसको कारण निर्माण प्रक्रिया, ती गीतहरूको अधिकार पाउनुभन्दा अगाडि नै सुरु भइसकेको थियो ।<ref name="lifeline" />