"द्रोणाचार्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिद्या +विद्या)
सा बोट: स्वचालित पाठ परिवर्तन (- साथि + साथी )
पङ्क्ति ६१:
 
== द्रुपदसँग बैमनस्यता ==
बाबु मरेकाले त्यति बेला नै [[द्रुपद (महाभारत)|द्रुपद]] राजा भएका थिए । पहिलेको घनिष्टता र आधा राज्य सम्म पनि दिने द्रुपदको वचन याद गरेर द्रुपदले अवश्य पनि सहयोग गर्ने छ भन्ने बिश्वास गरेर द्रोण राजा द्रुपद कहाँ गए । तर द्रुपदलाई विद्यार्थि भएको बेला भन्दा धेरै फरक भएको पाए । उनले पुराना साथिसाथी द्रोण भनि परिचय दिँदा द्रुपद खुशि हुनु कताकता असह्य ब्यबहार गरे । धन र शक्तिले मात्तिएका द्रुपदले भने – “ओ ब्राहण, तिमीले मलाई हेलमेल भएको घनिष्ट साथिसाथी भनेर कसरी भन्न सक्यौ ? गद्दी नरसिङ्ग राजा र फिरन्ता जोगीको कसरी मित्रता हुन सक्ने ? धेरै बर्षको चिना जानि सम्झेर राजकाज चलाउने राजासंगको मित्रता दाबि गर्ने तिमी कस्ता मूर्ख हौ ? धनि र माग्नेको, बिद्वान र मूर्खको, बीर र काँतरको बिचमा कसरी मित्रता हुन सक्छ ? मित्रता भनेको बराबरीकाहरुको बिच मात्र हुन सक्छ । फिरन्ते जोगीको मित्र बादशाह हुन सक्तैन ।" द्रुपदको घृणाको कुरा सुनेर मनमा रीसको ज्वाला लिएर दरबारबाट द्रोण फर्के । यस अपमान र पहिलेका मित्रताको दाबिलाई इनकार गरेकोमा द्रुपदलाई पाठ सिकाउने मन मनै प्रण गरे ।
 
== पान्डव /कौरवका राजगुरु ==
"https://ne.wikipedia.org/wiki/द्रोणाचार्य" बाट अनुप्रेषित