"गणेश चतुर्थी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी ) |
||
पङ्क्ति ४३:
खेल आरम्भ भयो । दैवसंयोग तिनै पल्ट पार्वती जीले नै जीतीन् । जब अन्तमा बालक देखि हार-जीतको निर्णय गराइयो त उनले महादेवजीको विजय भने । परिणामतः पार्वती जीले क्रुद्ध भएर उसलाई एक खुट्टाको लङ्गडो हुने र वहाँको हिलोमा परिरहने र दुःख भोग्ने श्राप दिइन् ।
बालकले विनम्रता पूर्वक भने- आमा! मेरो अज्ञानवश यस्तो भएको छ । मैले कुनै कुटिलता या द्वेषको कारण यस्तो गरेन । मलाई क्षमा गर्नुहोस् तथा श्राप देखि मुक्तिको उपाय बताउनुहोस् । तब ममतारूपी आमाको मनमा दया आयो र उनले भनिन् - यहाँ नाग-कन्याहरू [[गणेश]]-पूजन गर्न आउने छन् । उनको उपदेश देखि तिमी गणेश व्रत गरेर मलाई प्राप्त गर्ने छौ । यति भनेर
एक वर्ष पछि वहाँ श्रावणमा नाग-कन्याहरू गणेश पूजनको लागि आईन् । नाग-कन्याहरूले गणेश व्रत गरेर उस बालकलाई पनि व्रतको विधि बताए । तत्पश्चात बालकले १२ दिन सम्म श्रीगणेशजीको व्रत गर्यो । तब गणेशजीले उसलाई दर्शन दिएर भने- म तिम्रो व्रत देखि प्रसन्न छु । मनो वांछित वर माँग । बालकले भन्यो - भगवान! मेरो खुट्टामा यति शक्ति देउ कि म कैलाश पर्वतमा आफ्नो माता-पिता नजीकै पुग्न सकुँ र
गणेशजी 'तथास्तु' भनेर अंतर्धान भए । बालक भगवान शिवको चरणहरूमा पुग्यो । शिवजीले उसलाई वहाँ सम्म पुग्ने साधनको बारेमा सोधे ।
पङ्क्ति ८३:
यो सुनेर शिवजी बढी आश्चर्यचकित भए । तपाइँको पुत्र पहरा दिइ रहेको छ ? हाँ नाथ! के तपाईंले उसलाई देख्नु भएन ? देखेको त थिएँ, उसले मलाई रोकेपछि उसलाई कुनै उद्दण्ड बालक बुझेर मैले उसको टाउको काटी दिएँ । यो सुनेर पार्वती जी धेरै दुःखी भइन् ।
|