"गूगल+" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा (बोट: स्वचालित पाठ परिवर्तन (- साथि + साथी ))
सा (बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष))
| commercial = छ
| type = [[सामाजिक संजाल]]
| registration = १८ बर्षवर्ष भन्दा माथी गूगल खाता द्वारा खुल्ने<br />( सेप्टेम्बर २०, २०११ को अनुसार)
| language = ४० भन्दा बढी
| num_users = १११ मिलियन सक्रिय प्रयोगकर्ता<ref name="Google+: Users">{{cite web|url=https://www.forbes.com/sites/stevedenning/2015/04/23/has-google-really-died/001665134807778346|title=Has Google+ Really Died?|publisher=[[फोर्ब्स]]}}</ref> (२०१५)
}}
 
'''गूगल प्लस''' गूगल निगमको स्वामित्बमा रहेको सामाजीक सञ्जाल साइट हो। [[फेसबुक]]सँग प्रतिश्पर्दा गर्ने उद्धेश्यले यसको निर्माण गरिएको हो। यसको मुख्य विशेषता भनेको गोपनियता हो। फेसबुकमा एक प्रयोगकर्ताले अर्को प्रयोकर्तालाई साथीसाथि बन्न आग्रह गर्नु पर्ने हुन्छ र अर्को प्रयोगकर्ताले त्यसलाई स्विकार्ने अथबा अस्विकार्न सक्दछ भने गूगल ‌प्लसमा जो कोइले पनि गूगल ‌पलसको प्रयोगकर्तालाई आफ्नो 'सर्कल'मा राख्न सक्दछ र अर्को प्रयोगकर्ताले स्विकार्न पर्छ भन्ने जरूरि छैन।गूगल ‌प्लसमा सामुहिक भिडिवो वार्ताको पनि सुबिधा रहेको छ। साथै मन परेका चिजहरूलाई 'स्पार्क'का माध्यमबाट थप जानकारी प्राप्त गर्न पनि सकिन्छ।
 
==सन्दर्भ सामग्री==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/850114" बाट अनुप्रेषित