"कोफी अन्नान" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति २८:
कोफी अन्नानको जन्म घानाको कुमासीको कोफान्ड्रोस भागमा भएको थियो, जुन पछि गोल्ड कोस्टको ब्रिटिश बस्ती भयो। उनको जुम्ल्याहा जन्म भएको थियो जुन घानी संस्कृतिमा सम्माननिय हुन्छ। उनकी जुम्ल्याहा दिदी एफुआ अट्टा अन्नानको १९९१मा मृत्यू भयो। उनीहरूको बीचको संयूक्त नाम "अट्टा"को अर्थ [[फान्टे भाषा|फान्टे]] र [[आकन भाषा|आकन]] भाषामा "जुम्ल्याहा" हुन्छ। उनीहरू दुवैको जन्म राज्यको कुलिन परिवारहरू मध्य एकमा भएको थियो, उनीहरूका हजुरबुवा र काकाहरू [[आदिवासी समुदाय]] प्रमूख थिए।<ref>[http://www.williamshawcross.com/index.php?page=annan "Kofi Annan – The Man To Save The World?"], ''Saga Magazine'', November 2002</ref>
 
कोफी अन्नानले १९५४ देखि १९५७ सम्म्म [[केप कोस्ट]]मा १८७० तिर स्थापना भएको मेथोडिस्ट [[आवासिय विद्यालय]] एलाईट म्फान्टसिपिम विद्यालयमा अध्ययन गरे। १९५७मा अन्नानले स्नातक तह पास गरेकै बर्षवर्ष घाना ब्रिटेनबाट स्वतन्त्र भएको थियो। १९५८मा उनले कुमासी कलेज अफ साइन्स एन्ड टेक्नोलोजी ( हालको क्वामे क्रुमाह कलेज अफ साइन्स एन्ड टेक्नोलोजी, घाना)मा अर्थशास्त्र विषयको अध्ययन शुरू गरे।
 
== करियरको प्रारम्भ ==
"https://ne.wikipedia.org/wiki/कोफी_अन्नान" बाट अनुप्रेषित