"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

"कुरआन": सूत्र हटाउने काम पूर्ण भयो। कारण: मेटाइएको पृष्ठको सूत्र हटाउँदै कुरआन। (ट्विङ्कल)
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति ३७:
'''२- नबी (दूत) र रसूल'''
 
इस्लाम धर्म अनुसार ईश्वर ले धरती मा मनुष्य को मार्गदर्शन को लागीलागि समय समय मा कुनै न कुनै व्यक्ति लाई आफ्नो दूत बनायो। इ दूतहरु पनि मनुष्य जाति नै हुन्थे र ईश्वर ओर मानिस्लाई बोलाउथे। ईश्वर इनि दूतहरु सग विभिन्न रूप्ले समपर्क राख्थे। इनिहरुलाई इस्लाम मा नबी भनिन्छ। जुन्न नबिहरुलाई अल्लाह्ले स्वयं शास्त्र वा धर्म पुस्तक प्रदान गर्‍यो उनिहरुलाई रसूल भनिन्छ। मुहम्मद पनि एसै कडी का भाग थिए। उनलाई जो धार्मिक पुस्तक प्रदान गरियो उसको नाम कुरान हो। कुरान मा अल्लाह को २५ अन्य नबिहरु को वर्णन छ। स्वयं कुरान अनुसार ईश्वरले इ नबिहरु बाहेक धरती मा अरु पनि क्एउ नबी पठाए जस्को वर्णन कुरान मा छैन।
सम्पुर्ण मुसलमानहरु ईश्वर द्वारा औतरित गरिएको सबै नबिहरु को वैधता स्वीकार गर्छन र मुसलमानहरु मुहम्मद लाई ईशवर का अन्तिम नबी मान्छन।
 
'''३-धार्मिक पुस्तकहरु'''
 
मुसलमाहरु को लागीलागि अल्लाह द्वारा रसूलहरु लाई प्रदान गरिएको सबै धार्मिक पुस्तक हरु वैध हुन्। मुसलिम अनुसार कुरान ईश्वर द्वारा मनुष्य लाई प्रदान गरिएको अन्तिम धार्मिक पुस्तक हो जो कि अन्तिम नबी मुहम्मद सल्लल्लाहो अलईहिस्सलाम लाई प्रदान गरिएको थियो। कुरान मा चार अरु पुस्तक हरु को चर्चा छ:
# सुहूफ ए इब्राहीमी जो कि इब्राहीम अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो। जो को अज लुप्त छ।
# तौरात (तोराह) जो कि मूसा अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो।
पङ्क्ति ६३:
'''६-भाग्य'''
 
मुसलमानहरु भाग्य प्रती बिश्वास राख्दछन्। भाग्य को अर्थ उनिहरु को लागीलागि यो हो कि ईश्वर गएको समय, वर्तमान र भविष्य को बारे मा सबै जानदछ। कुनै पनी घटना उसको अनुमति बिना घट्न सक्दैन। मनुष्य लाई आफ्नो इच्छा अनुसार जीउने स्वतन्त्रता त छ तर तेस्को अनुमति पनि ईश्वर द्वारा नै उसलाई दीइएको हो। इस्लाम अनुसार मनुष्य आफ्नो कुकर्म को लागीलागि स्वयं उत्तरदाई किन हुन्छ भने तेस्लाई गर्न वा न गर्नको निर्णय ईश्वर मनुष्य लाई स्वयं लिना दिन्छ। उसको कुकर्मको पनि पूर्व ज्ञान ईश्वर लाई हुन्छ।
 
== '''मुसलमानहरु को कर्तव्य र शरीयत''' ==
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित