"इब्राहिम लोदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति २८:
इब्राहिमलाई आफ्नो पिता [[सिकंदर लोधी]] को मरणोपरान्त गद्दी प्राप्त भयो। तर उनको शासकीय योग्यता आफ्नो पिता समान थिएन। उनले अनेक विद्रोहहरुको सामना गर्नु पर्यो।
 
[[राणा सांगा]] ले आफ्नो साम्राज्य पश्चिम [[उत्तर प्रदेश]] सम्म बिस्तार गरे, र [[आगरा]] मा हमलाको धमकी दी। पूर्वमा भी विद्रोह शुरु हो गया। इब्राहिमले पुराना एवं वरिष्ठ सेना कमाण्डरहरुलाई आफ्नो वफादार नये वालों से बदल कर दरबारको नावाबहरुलाई पनि असन्तुष्ट बगाएका थिए। त्यसबेला उनले आफ्ना मागिसहरुलाई नै डराउने धमकाउने काम गर्न लागेका थिए। र अंततः अफगानी दरबारीयाहरुले [[बाबर]] लाई [[काबुल]] बाट [[भारत]] माथि आक्रमण गर्नको लागीलागि आमन्त्रित गरे।
 
इब्राहिमको मृत्यु [[पानीपतको प्रथम युद्ध]] मा भयो। बाबर उच्च कोटिको सैनिक एवं आफ्नो लोधी सैनिकहरु हुनु उनको पतनको कारण बन्यो, जबकी उसको सेना धेरै ठुलो थियो।
पङ्क्ति ४०:
 
==पराजय एवं मृत्यु==
इब्राहीमको असंतुष्ट सरदारहरुमा पञ्जाबको शासक ‘दौलत खाँ लोदी’ एवं इब्राहीम लोदीको काका ‘आलम खाँ’ ले काबुलको तैमूर वंशी शासक बाबर लाई भारत माथि आक्रमणको लागीलागि निमन्त्रण दिए। बाबरले यह निमन्त्रण स्वीकार गरे र उनी भारत आए। २१ अप्रैल, १५२६ मा पानीपत को मैदानमा इब्राहीम लोदी र बाबरको बिच भएको भयानक संघर्षमा लोदीको नराम्रो संग हार भयो र उसको हत्या गरियो। इब्राहिम लोधीको सबभन्दा ठुलो दुर्बलता उसको हठी स्वभाव थियो। त्यस समयको प्रमुख विशेषता उनको आफ्नो सरदारहरुसंग संघर्ष थियो। इब्राहीमको मृत्युको साथ नै दिल्ली सल्तनत समाप्त भयो र बाबरले भारतमा एक नवीन वंश ‘मुगल वंश’ को स्थापना गरे।
 
==विद्धानहरुको विचार==