"सरकार" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''सरकार''' मानिसहरूको समुह हो जो सँग [[कानून|कानुन]] बमोजिम कुनै [[क्षेत्र]] भित्र [[अधिकार]] हुन्छ। त्यस्तो क्षेत्र भन्नाले [[देश]], [[प्रान्तप्रदेश|राज्य]] वा [[प्रदेश|प्रान्त]] अथवा अरु कुनै नाम भएको क्षेत्रलाई जनाउँछ।
 
*सरकारले कानुन बनाउने, कर असुल्ने र पैसा छाप्नेजस्ता कामहरू गर्दछ।
"https://ne.wikipedia.org/wiki/सरकार" बाट अनुप्रेषित