"आगो" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि ) |
||
पङ्क्ति २३:
यदी आगो एक पटक बल्यो भने अथवा श्रृंखलाबद्ध प्रतिक्रिया शुरू भयो भने जब सम्म अक्सीजन र जलनशील पदार्थको उपस्थिति रहन्छ तब सम्म त्यो बल्दै रहन्छ र फैलदै रहन्छ।
आगोलाइ अक्सीजन र ईन्धनमा कुनै एकलाई अलग गरेर निभाउन सकिन्छ। आगोमा पानी पर्याप्त पर्यो भने ईन्धनलाई अक्सीजनको उपस्थितिमा बाधा पर्छ र आगो निभ्छ। आगोमा कार्बन-डाइअक्साइडको प्रयोगले पनि आगो निभाउन सकिन्छ। जंगलमा लागेको आगो निभाउनको
== परिचय ==
पङ्क्ति ३१:
आदिमानवको कालमा मनुष्यले ढुङ्गाहरूलाई एक आपसमा ठोकिएर उत्पन्न भएका आगोका झिर्काहरूलाई देखे होलान्। अधिकांश विद्वानहरूको मत छ कि मानिसले सर्वप्रथम सारो ढुंगाहरूलाई एक-अर्कामा ठोकेर अग्नि उत्पन्न गरे होलान्।
[[घर्षण]] विधिबाट अग्निको उत्पत्ती गर्ने तरिका पछाडी निस्केको होला। ढुंगाहरूका हथियार बनिसके पछी उनलाई चिल्ला, चमकीला र तीव्र गर्नाको
घर्षण तथा टक्कर यी दुवै विधिहरूबाट अग्नि उत्पन्न गर्ने तरिका आजकल पनि देख्न सकिन्छ। अहिले पनि अवश्यकता परेमा इस्पात अथवा आगपाड्नु र ढुंगाको प्रयोगबाट अग्नि उत्पन्न गरिन्छ। एक विशेष प्रकारको सूखेको झुलो या कपासलाई डाँसीढुंगाको साथमा टाँसेर एक हातले समातिन्छ र इस्पातको टुक्रा अथवा आगपाड्नु अर्को हातले समातेर जोरले प्रहार गरिन्छ। यसरी टक्करबाट उत्पन्न आगोका झिर्काहरू झुलो वा कपासमा पर्दो आगो सल्किन्छ र उसलाई फुकेर अथवा फेरी मसिनो दाउरा तथा सूखेको पातहरूकौ वीचमा राखेर अग्निको विस्तार गरिन्छ।
पङ्क्ति ३९:
यो विधिमा काठको फलियामा एक सानो प्वाँल हुन्छ। यस प्वाँलमा काठको छडलाई मथानी जस्तै गरेर वेगसँग नचाउनु पर्छ। प्राचीन [[भारत]] र [[नेपाल]]मा पनि यस विधिको प्रचलन थियो। यस यंत्रलाई '''अरणी''' भनिन्थ्यो। छडको टुक्रलाई ठाडो र फलियालाई त्यार्छो गरेर चलाईने भएकाले फलियालाई अधरा र लठ्ठीलाई उतरा भनिन्थ्यो। यस विधिबाट अग्नि उत्पन्न गर्ने भारत र नेपालको अतिरिक्त [[श्रीलंका|श्रीलङ्का]], [[सुमात्रा]], [[आस्ट्रेलिया]] र [[दक्षिणी अफ्रीका]]मा पनि प्रचलित थियो। उत्तरी अमरीकाका भारतीय तथा मध्य अमरीकाका निवासी पनि यही विधि काममा ल्याउथे। एक पटक [[चार्ल्स डारविन]]ले टाहिटी (दक्षिणी प्रशांत महासागर को एक द्वीप जहाँ स्थानीय आदिवासी मात्र बस्द छन्)मा देखे कि वहाँका निवासी यस प्रकार केही सेकंडमा नै अग्नि उत्पन्न गर्दछन्, यद्यपि उनी स्वयंले यस काममा धेरै समय सम्म परिश्रम गर्दा मात्र सफलता मिलेको थियो।
[[फारस]]को प्रसिद्ध ग्रंथ [[शाहनामा]]का अनुसार हुसेनले एक भयंकर सर्पाकार [[राक्षस]]सँग युद्ध गरे र उसलाई मार्नको
उत्तरी अमरीकाको एक दंतेकथाका अनुसार एक विशाल [[भैँसी|भैंसी]] दौडेको बेला उसको खुरहरूबाट जो टक्कर ढुंगाहरूमा लाग्यो त्यसबाट आगोका झिर्काहरू निस्के। यीनै झिर्काहरूबाट भयंकर डढेलो उत्पन्न भयो र यसै बाट मनुष्यहरूले सर्वप्रथम अग्नि लीए।
पङ्क्ति ४७:
== सतत आगो ==
अग्नि उत्पन्न गर्नमा पहिले साधारणतया यस्तो कठिनाई पर्थ्यो कि आदिकालीन मनुष्य एक पटक उत्पन्न गरिएको अग्निलाई निरंतर प्रज्ज्वलित राख्ने चेष्टा गर्दथे। यूनान र फारसका मान्छे आफ्नो प्रत्येक नगर र गाउँमा एक निरंतर प्रज्वलित अग्नि राख्ने गर्थे। रोमको एक पवित्र मंदिरमा अग्नि निरंतर प्रज्वलित राखिन्थ्यो। यदि कहिले कहिं कुनै कारणवश मंदिरको आगो निभ्यो भने ठुलो अपशकुन मानिन्थ्यो। पछी पुजारीहरू प्राचीन विधिका अनुसार पुन अग्नि प्रज्वलित गर्दथे। सन् १८३० पछी [[सलाई]]को आविष्कार भएको कारण अग्नि प्रज्वलित राख्ने प्रथामा शिथिलता आयो। सलाईहरूको उपयोग पनि घर्षण विधिकै उदाहरण हो। अंतर यति मात्र छ कि उसमा फास्फोरस, शोरा आदिको शीघ्र जलनशिल मिश्रणको उपयोग हुन्छ।
प्राचीन मनुष्य जंगली जानवरहरूलाई भगाउन, या उनबाट सुरक्षित रहनको
== विद्युत कालमा आगो ==
[[मोटर]]को [[इंजन|इंजनहरू]]मा [[पेट्रोल]] जलाउनको
== आगो निभाउने ==
आगो निभाउनको
आरम्भमा आगो निभाउन सरल हुन्छ। आगो बढेमा उसलाई निभाउन कठिन हुन्छ। प्रारंभिक आगोलाइ निभाउनको
धेरै राम्रो आगो निभाउने यंत्रहरूबाट साबुनको झाग (फेन) जस्तै झाग निस्किन्छ जसमा [[कार्बन डाइआक्साइड]] ग्यासका बुलबुलाहरू हुन्छन्। यीनिहरू बल्न लागेको वस्तुमा पुगेर उसलाई यस प्रकार ढाक्छन् कि आक्सीजनको कमीको कारण आगो निभ्छ।
पङ्क्ति ६२:
गोदाम, पसल आदिमा स्वचालित सावधान (ऑटोमैटिक अलार्म) लगाउनु उत्तम हुन्छ। आगो लाग्ने बित्तिकै घंटी बज्न थाल्छ। जहाँ टेलीफोन रहन्छ त्यहाँ यस्तो प्रबंध हुन सक्छ कि आगलागी हुने बित्तिकै आफै अग्निदल (फायर ब्रिगेड)लाई सूचना मिलोस्। यस भन्दा पनि त्यो यंत्र हुन्छ जसमा आगलागी भएमा पानीको फोहारो आफै निस्किन्छन्।
प्रत्येक ठुला शहरमा सरकारबाट एक अग्निदल (फायर ब्रिगेड) हुन्छ। यसमा वैतनिक कर्मचारी नियुक्त रहन्छन् जसको कर्तव्य नै आगो निभाउने हुन्छ। आगलागीको सूचना मिल्ने बित्तिकै यिनीहरू गाडीमा अग्नि स्थानमा पुग्छन् र आफ्नो कार्य गर्छन्। साधारणतया आगो निभाउनको
आगलागी भएमा तुरन्त अग्निदललाई सूचना दिनु पर्छ (भए सम्म त टेलीफोनबाट ), र तुरन्त स्पष्ट शब्दमा भन्नु पर्छ कि आगलागी कहाँ भएको छ।
|