"कनिका कपूर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
पङ्क्ति १४:
| notable_instruments =
}}
'''कनिका कपूर''' [[बलिउड]]को एक गायिका हुन् । यिनको जन्म २३ मार्च १९७८ मा [[लखनऊ]], [[उत्तर प्रदेश]]मा भएको हो, वर्तमानमा उनिउनी [[लण्डन]]मा बसोबास गर्छिन । उनिद्वारा गाइएको '''बेबी डल''' नामक गीत प्रसिद्ध भयो जसकारण उनलाई वर्ष २०१५ मा [[फिल्मफेयर सर्वश्रेष्ठ पार्श्व गायिका पुरस्कार]]ले सम्मानित गरिएको हो । उनले आफ्नो करियर हिन्दी भाषी संगीत क्षेत्रमा सन् २०१२ मा गरेकी थिइन् ।
 
== परिचय ==
"https://ne.wikipedia.org/wiki/कनिका_कपूर" बाट अनुप्रेषित